Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या २ हजार नाघ्यो, बिरामी र वृद्धवृद्धा बढी जोखिममा
राष्ट्रिय

कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या २ हजार नाघ्यो, बिरामी र वृद्धवृद्धा बढी जोखिममा

काठमाण्डाै – कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ ।

एजेन्सी बुधबार, ६ फागुन २०७६
साउदी गएका महिलाले पाउँदैनन् तलब
राष्ट्रिय

साउदी गएका महिलाले पाउँदैनन् तलब

रोजगारीका रागि साउदी अरब गएकामध्ये सप्लाइ र कन्ट्राक्टिङ कम्पनीमार्फत काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलब सुविधा नपाउने गरेको पाइएको छ ।

सवाल नेपालबुधबार, ६ फागुन २०७६
मेयरको ज्यादती : आफ्नो जुत्ता टाउको राख्न नमानेपछि किसानमाथि कुटपिट
राष्ट्रिय

मेयरको ज्यादती : आफ्नो जुत्ता टाउको राख्न नमानेपछि किसानमाथि कुटपिट

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालयमा थुन

सवाल नेपालबुधबार, ६ फागुन २०७६
भारत हुँदै खाडी क्षेत्रका देश जान नयाँ नियम
राष्ट्रिय

भारत हुँदै खाडी क्षेत्रका देश जान नयाँ नियम

नेपाली नागरिकले अब स्थलमार्ग हुँदै भारत गएर त्यहाँबाट साउदी, कतार, संयुक्त अरब इमिरेट्स (यूएई)लगायत मध्यपूर्वका नौ देशमा उड्न नपाउने भएका छन् । भारतको दिल्लीस्थ

सवाल नेपालबुधबार, ६ फागुन २०७६
कर्मचारी खोज्दै सिंहदरबार
राष्ट्रिय

कर्मचारी खोज्दै सिंहदरबार

संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउ

सवाल नेपालबुधबार, ६ फागुन २०७६
गर्भनर नेपाल बिदामा नबस्ने
राष्ट्रिय

गर्भनर नेपाल बिदामा नबस्ने

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिन १ महिना मात्र बाँकी भए पनि उनी बिदामा नबस्ने भएका छन् । कार्यकाल समाप्त हुन १ महिनाअघि गभर्नर ब

सवाल नेपालबुधबार, ६ फागुन २०७६
सुत्केरी र शिशुको मृत्युपछि रंगेली अस्पताल तनावग्रस्त
राष्ट्रिय

सुत्केरी र शिशुको मृत्युपछि रंगेली अस्पताल तनावग्रस्त

विराटनगर : सुत्केरी र नवजात शिशुको मृत्यु भएको विषयलाई लिएर मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल मंगलबार दिउँसो तनावग्रस्त बनेको छ।

सवाल नेपालमंगलबार, ५ फागुन २०७६
खरिपाटी क्वारेन्टाइनका सबै नेपाली पूर्ण स्वस्थ
राष्ट्रिय

खरिपाटी क्वारेन्टाइनका सबै नेपाली पूर्ण स्वस्थ

भक्तपुर । आइतबार बिहान सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको मंगलबार तीन दिन बितेको छ ।

सवाल नेपालमंगलबार, ५ फागुन २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,१८६ / ३,७९८)