Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
नक्कली भिजा र टिकट दिएर ठगी- भिडियो सहित
मुख्य खबर

नक्कली भिजा र टिकट दिएर ठगी- भिडियो सहित

दमक/ झापा गौरादह २ का सवनलाल ताजपुरियाले झण्डै एक बर्ष अघि पैसा कमाउन विदेश जाने योजना बनाएर म्यानपावर धाउनु शुरु गर्नुभयो । गौरादहबाट विर्तामोडका विभिन्न म्यान

सवाल नेपालआइतबार, ४ माघ २०७६
माघ १०, ११ र १२ गते सार्वजनिक विदा
राष्ट्रिय

माघ १०, ११ र १२ गते सार्वजनिक विदा

सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिका काभ्रेले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै

सवाल नेपालआइतबार, ४ माघ २०७६
महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै कुटिए दुई महिला
राष्ट्रिय

महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै कुटिए दुई महिला

काठमाडौं । सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ । तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी ह

सवाल नेपालआइतबार, ४ माघ २०७६
बेल्जियमकी राजकुमारी अस्त्रिद नेपालमा
राष्ट्रिय

बेल्जियमकी राजकुमारी अस्त्रिद नेपालमा

काठमाण्डौ – बेल्जियमका राजा लियोपोल्डकी कान्छी बहिनी राजकुमारी अस्त्रिद सात दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् ।

एजेन्सी आइतबार, ४ माघ २०७६
सभामुखको टुङ्गो लगाउन नेकपाले बोलायो सचिवालय बैठक, को बन्लान सभामुखको उम्मेदवार ?
राष्ट्रिय

सभामुखको टुङ्गो लगाउन नेकपाले बोलायो सचिवालय बैठक, को बन्लान सभामुखको उम्मेदवार ?

काठमाडौं । सभामुखको उम्मेदवार तय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको छ ।

सवाल नेपालआइतबार, ४ माघ २०७६
कोरियामा भन्दा बङ्गुरपालनमै बढी आम्दानी
राष्ट्रिय

कोरियामा भन्दा बङ्गुरपालनमै बढी आम्दानी

मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा

रासासआइतबार, ४ माघ २०७६
३१ हजार नक्कली नोट सहित २ जना पक्राउ
राष्ट्रिय

३१ हजार नक्कली नोट सहित २ जना पक्राउ

काठमाडौं/ काठमाडौं महानगरपालिका-१४ कलंकी चोकबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सवाल नेपालआइतबार, ४ माघ २०७६
घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु
राष्ट्रिय

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

काभ्रे/ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ ।

राससआइतबार, ४ माघ २०७६
मिटर ब्याजको फन्दामा परेपछि सामूहिक आत्महत्या ?
राष्ट्रिय

मिटर ब्याजको फन्दामा परेपछि सामूहिक आत्महत्या ?

थानकोटकी जमुना रेग्मीको फेसबुकमा सबैभन्दा पछिल्लो स्टाटस मिटर ब्याजबारे थियो । उनले लेखेकी थिइन्, ‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके मिट

सवाल नेपालआइतबार, ४ माघ २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,२१७ / ३,७९८)