Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मेयर पक्राउ !
राष्ट्रिय

मेयर पक्राउ !

काठमाडौं । काशी तिवारी हत्यामा जन्मकैदको फैसला भएका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह पक्राउ परेका छन् ।

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
सुर्खेतमा नेपाल प्रहरीको ‘एरिया मदिरा नियन्त्रण अपरेसन’
राष्ट्रिय

सुर्खेतमा नेपाल प्रहरीको ‘एरिया मदिरा नियन्त्रण अपरेसन’

सुर्खेत, २७ वैशाख । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल प्रहरीले ‘एरिया मदिरा नियन्त्रण अपरेसन’ सञ्चालन गरेको छ ।

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
नेपाल आउनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे यस्तो ट्वीट
राष्ट्रिय

नेपाल आउनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे यस्तो ट्वीट

२७ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि नेपालको राजकीय भ्रमणमा आउँदैछन् । पटनाबाट सोझै जनकपुर आउने मोदी भोलि नै काठमाण्डु आउनेछन् भने पर्सि मुक्तिनाथ

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
सनम हत्याकाण्ड र साढे ३३ किलो सुनकाण्डमा पक्राउ परे यि अर्का पात्र
राष्ट्रिय

सनम हत्याकाण्ड र साढे ३३ किलो सुनकाण्डमा पक्राउ परे यि अर्का पात्र

काठमाण्डु, २७ वैशाख – सुन तस्करीको संगठित अपराधको अनुसन्धान गरिरहेको सरकारी समितिले राप्रपा नेता तथा होटल मनाङका सञ्चालक भुजुङ गुरुङका चालक लक्ष्य भनिने फुल्दुङ

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
झापाका साँसद राजेन्द्र लिङ्देनले दिए अनसन बस्ने चेतावनी, यस्तो छ उनको माग
राष्ट्रिय

झापाका साँसद राजेन्द्र लिङ्देनले दिए अनसन बस्ने चेतावनी, यस्तो छ उनको माग

वाम गठन्धनको समर्थनमा झापाबाट चुनाव जितेका राप्रपा सांसद राजेन्द्र लिङ्देनले बाढी र डुवानबाट मतदातालाई जोगाउन अनशन बसौँ कि के गरौँ भनेर सभामुखलाई प्रश्न गरेका छ

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
फेरी सरकारले गयो चर्चीत निर्णय: यस्ता सबै भत्ता खारेज !
राष्ट्रिय

फेरी सरकारले गयो चर्चीत निर्णय: यस्ता सबै भत्ता खारेज !

काठमाडौं, २७ वैशाख । सरकारले खर्चमा मितव्ययीता ल्याउन सार्वजनिक खर्चमा कडाइ गरेको छ । सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका भत्ता खारेज गरेको छ । बुधबार मन्त्र

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
साढे ३३ किलो सुन प्रकरण: जिल्ला अदालतमा थुनछेक बहस सुरु, के होला आदेश ?
राष्ट्रिय

साढे ३३ किलो सुन प्रकरण: जिल्ला अदालतमा थुनछेक बहस सुरु, के होला आदेश ?

काठमाडौं– ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
जनप्रतिनिधीहरुको डोजर आतंक !
राष्ट्रिय

जनप्रतिनिधीहरुको डोजर आतंक !

कैलाली/कैलालिको चुरे गाउँपालिकाका जनप्रतिनिधि मनोमानी गरिरहेको भेटिएको छ।स्थानीय गाउँहरु सडक संजाल मार्फत जोड्ने बहानामा सामुदायिक बन क्षेत्र भित्र वन ऐन तथा मा

सवाल नेपालशुक्रबार, २७ वैशाख २०७५
मोदीले नेपाल आएर यस्तो  भनून् – नेपाली मित्रों ! नाकाबन्दी के लिये मै शर्मिन्दा हूँ !
राष्ट्रिय

मोदीले नेपाल आएर यस्तो भनून् – नेपाली मित्रों ! नाकाबन्दी के लिये मै शर्मिन्दा हूँ !

काठमाडौं, वैशाख २७ – तीन वर्षअघिसम्म भारतीय प्रधानमन्त्री मोदी सबै नेपालीका मित्र थिए । अहिले उनी नेपालको प्रदेश नं. २ का विशिष्ट मित्र भएका छन् भने धेरै नेपाली

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
विराटनगरलाई स्थायी राजधानी बनाउन माग
राष्ट्रिय

विराटनगरलाई स्थायी राजधानी बनाउन माग

विराटनगर । विराटनगर महानगरपालिकालाई सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम कायम गरेकोमा यसलाई स्थायी बनाउन माग गरिएको छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,७०५ / ३,७९८)