
सांसदहरुको यस्तो प्रश्न : भारतीय दूतावासले ५ करोडको योजना सिधै संचालन गर्न पाउने यही हो राष्ट्रवाद ?
काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराए










