Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
यसरी पुगे मध्यराती भारतीय राजदूत प्रधानमन्त्री ओली निवास बालकोट
राष्ट्रिय

यसरी पुगे मध्यराती भारतीय राजदूत प्रधानमन्त्री ओली निवास बालकोट

भक्तपुर । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिए । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रध

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान
राष्ट्रिय

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान

तेह्रथुम। तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् । स

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम
राष्ट्रिय

कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम

काठमाडौं : विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्‍याएको

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
जब  निवर्तमान प्रधानमन्त्री देउवा केपी ओलीको कुर्सीमा बसिरहे...
राष्ट्रिय

जब निवर्तमान प्रधानमन्त्री देउवा केपी ओलीको कुर्सीमा बसिरहे...

काठमाडौं, ४ फागुन-  एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोध

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ग्याल्बो ल्होसारकोे अवसरमा शुभकामना व्यक्त
राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ग्याल्बो ल्होसारकोे अवसरमा शुभकामना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारकोे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
१९ महिनापछि यसरी फर्किए बालुवाटार प्रधानमन्त्रि ओली
राष्ट्रिय

१९ महिनापछि यसरी फर्किए बालुवाटार प्रधानमन्त्रि ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्री भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार छाडेको १९ महिनामै उनी पुनः सोही निवास पुगेका हुन्। यसअ

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
जेसिज अध्यक्ष चन्द्र खत्रीले गरे बधुवामुक्त बालिका एवं बिपन्न परिवारलाइ यस्तो सहयोग
राष्ट्रिय

जेसिज अध्यक्ष चन्द्र खत्रीले गरे बधुवामुक्त बालिका एवं बिपन्न परिवारलाइ यस्तो सहयोग

दमक/झापा दमक ७ की बधुवामुक्त बनाइएकी बालिका एवं परिवारलाइ दमक जेसिजको अध्यक्ष चन्द्र खत्रीले जेसिजको तर्फबाट लत्ता कपडाहरु प्रदान गरेकाछन् । ओड्ने ओछ्याउनेदेखि

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
चिनिया प्रधानमन्त्रीले ओलीलाई यसरी दिए बधाई
राष्ट्रिय

चिनिया प्रधानमन्त्रीले ओलीलाई यसरी दिए बधाई

फागुन (रासस) : चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले श्री केपी शर्मा ओलीले नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
स्वास्थ्य कर्मीको नेतृत्वमा दमकका बद्रि बराल
राष्ट्रिय

स्वास्थ्य कर्मीको नेतृत्वमा दमकका बद्रि बराल

दमक/झापा दमकका सामाजिक ब्याक्तित्व एवं स्वास्थ्यकर्मी बद्रि बराल राष्ट्रिय स्वास्थ्य कर्मी संघको केन्द्रिय सदस्य बनेकाछन् । स्वास्थ्यकर्मीहरुको साझा संगठनको रुप

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाइ अर्को ठूलो जिम्मेवारी
मुख्य खबर

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाइ अर्को ठूलो जिम्मेवारी

दमक/प्रदेश सभा सदस्य हिक्मत काकीले प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रलायले सम्हालेको दिन नै अर्को ठूलो जिम्मेवारी समेत पाएकाछन् ।

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
कुल ३७,९७६ समाचारहरू (पृष्ठ २,९८५ / ३,७९८)