Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
राती १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे केपी ओलीलाइ फोन
राष्ट्रिय

राती १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे केपी ओलीलाइ फोन

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिनुभएको छ ।

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राइले यस्तो लेखे स्टाटस
राष्ट्रिय

प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राइले यस्तो लेखे स्टाटस

दमक/प्रदेश नं. १ मुख्यमन्त्री शेरधन राइले सबै मतदाताहरुलाइ तथा प्रदेशबासीहरुलाइ धन्यवाद दिदै आफूले सानो मन्त्री मण्डल गठन गरेको जनाएकाछन् । उनले फेसबुकमा लेखेका

सवाल नेपालशुक्रबार, ३ फागुन २०७४
मन्त्री लालबाबु पण्डितले दिए कर्मचारीलाई यस्तो निर्देशन
राष्ट्रिय

मन्त्री लालबाबु पण्डितले दिए कर्मचारीलाई यस्तो निर्देशन

नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले देश र जनताका पक्षमा इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्  ।

सवाल नेपालबिहीबार, २ फागुन २०७४
ओली को पहिलो कदम सत्तारोहणकै दिन रातारात कर छल्ने पाँच कम्पनीमा शिलबन्दी
राष्ट्रिय

ओली को पहिलो कदम सत्तारोहणकै दिन रातारात कर छल्ने पाँच कम्पनीमा शिलबन्दी

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले वडा नं २ गठ्ठाघरस्थित पाँच कम्पनीमा आज एकै पटक शिलबन्दी गरेको छ । नगरपालिकाले गठ्ठाघरस्थित आइचर मोटर्स कम्पनी, एग्रोभेट खाद्या

सवाल नेपालबिहीबार, २ फागुन २०७४
पदभार ग्रहण लगत्तै प्रधानमन्त्री ओलीका ५ निर्णय
मुख्य खबर

पदभार ग्रहण लगत्तै प्रधानमन्त्री ओलीका ५ निर्णय

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पदभार ग्रहण लगत्तै ५ वटा निर्णय सार्वजनिक गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साँ

सवाल नेपालबिहीबार, २ फागुन २०७४
अब के हुन्छ ? नवराज सिलवालको मुद्धा, यसरी फायल अड्कियो
राष्ट्रिय

अब के हुन्छ ? नवराज सिलवालको मुद्धा, यसरी फायल अड्कियो

काठमाडौं– नेकपा एमाले सांसद तथा पूर्व डिआइजी नवराज सिलवाल विरुद्धको कीर्ते मुद्दा सरकारी वकिल कार्यालयमा रोकिएको छ। प्रहरीले बुधबार रायसहितको अनुसन्धान प्रतिवेद

सवाल नेपालबिहीबार, २ फागुन २०७४
दमकको आइल्याण्डमा हाइपर लाइट
राष्ट्रिय

दमकको आइल्याण्डमा हाइपर लाइट

दमक/दमक उद्योग बाणिज्य संघले झापाको दमक स्थित मुख्य चोकमा हाइपर लाइट जडान गरेर बिहिबार साझबाट सञ्चालनमा ल्याइएको छ । संघको लगानीमा दमक चोकको रौनकता बढाउनका लागि

सवाल नेपालबिहीबार, २ फागुन २०७४
दमकमा चौधो फूड फेस्टिवलको दमकमा भब्य उद्घाटन
राष्ट्रिय

दमकमा चौधो फूड फेस्टिवलको दमकमा भब्य उद्घाटन

झापाको दमकमा चौधो खाद्य महोत्सवको भब्यताका साथ उद्घाटन गरिएको छ । सडकमा खाऔ,सडकमा रमाऔ’ भन्ने नाराका साथ विहिबारदेखि झापाको दमकमा तीन दिने फूडफेस्टिवल शुरु भएको

सवाल नेपालबिहीबार, २ फागुन २०७४
ओली र नेपालको सम्बन्ध यसरी मिल्यो-पढ्नुहोस
राष्ट्रिय

ओली र नेपालको सम्बन्ध यसरी मिल्यो-पढ्नुहोस

बुधवार र विहीबारका केही घटनाक्रम संयोगमात्र होइनन् भने एमालेमा केपी शर्मा ओली र माधवकुमार नेपालबीचको दूरी साँघुरिएको महसुस एमालेका पदाधिकारी तहकै नेताहरुले गर्न

सवाल नेपालबिहीबार, २ फागुन २०७४
ओली प्रधानमन्त्री भएपश्चात यस्तो आयो पहिलो निर्णय
राष्ट्रिय

ओली प्रधानमन्त्री भएपश्चात यस्तो आयो पहिलो निर्णय

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलुका प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगी पदभार ग्रहण गरेका छन्।

सवाल नेपालबिहीबार, २ फागुन २०७४
कुल ३७,९७६ समाचारहरू (पृष्ठ २,९८६ / ३,७९८)