Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
संसदको बैठक बस्दै, सत्तापक्ष र विपक्षीबीच मुठभेडको संकेत
राष्ट्रिय

संसदको बैठक बस्दै, सत्तापक्ष र विपक्षीबीच मुठभेडको संकेत

काठमाडौं, १८ पुस । प्रमुख दलहरूका बीच संविधान संशोधनको विषयमा कुरा नमिलिरहेका बेला संसदको बैठक आज बस्दैछ ।

सवाल नेपालसोमबार, १७ पुस २०७३
डा बाबुराम भट्टराईको लाई हास्य कलाकार दिपक राज गिरीको फेसबूकके जवाफ
राष्ट्रिय

डा बाबुराम भट्टराईको लाई हास्य कलाकार दिपक राज गिरीको फेसबूकके जवाफ

टोपी दिवस रे!अब बख्खु दिवस! धोती दिवस!..संविधान र राष्ट्रगानमा समेत बहुजाति र बहुसांस्कृति स्वीकारीसकेको देशमा एकलसंस्कृतिका कुरा कति जायज़?

सवाल नेपालसोमबार, १७ पुस २०७३
पुस २७ देखि बृहत् शैक्षिक मेला
राष्ट्रिय

पुस २७ देखि बृहत् शैक्षिक मेला

पोखरा, १८ पुस । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘

सवाल नेपालसोमबार, १७ पुस २०७३
पूर्वराजाको दौडधुप र तीन कार्ड
राष्ट्रिय

पूर्वराजाको दौडधुप र तीन कार्ड

‘..जनताको चाहनालाई सर्वोपरी मान्ने राजपरम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगी भूमिका सम्पन

सवाल नेपालसोमबार, १७ पुस २०७३
व्यापारीको घरमा प्रचण्ड र ओलीको गोप्य वार्ता, के–के भयो कुराकानी ?
राष्ट्रिय

व्यापारीको घरमा प्रचण्ड र ओलीको गोप्य वार्ता, के–के भयो कुराकानी ?

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गोप्यवार्ता भएको छ । गोप्य भनिएको व

सवाल नेपालसोमबार, १७ पुस २०७३
कुष्ठरोगका कारण ४० वर्षदेखि खोला किनारमा बास
राष्ट्रिय

कुष्ठरोगका कारण ४० वर्षदेखि खोला किनारमा बास

रुकुम, १८ पुस । कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आउनुभएको छ ।

सवाल नेपालसोमबार, १७ पुस २०७३
उपभोगमै सकिन्छ नेपालीको ९५ प्रतिशत आय
राष्ट्रिय

उपभोगमै सकिन्छ नेपालीको ९५ प्रतिशत आय

काठमाडौं, १८ पुस । आम नेपालीले कुल आयको झन्डै ९५ प्रतिशत उपभोगमा सक्ने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले हालै समायोजन गरेको गत आर्थिक वर्ष २०७२/७३ को र

सवाल नेपालसोमबार, १७ पुस २०७३
खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान
राष्ट्रिय

खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान

नवलपरासी, १८ पुस । नवलपरासीमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिले अवैधरुपमा भइरहेको खोलाजन्य वस्तुको कारोबारलाई नियन्त्रण गर्ने अभियान चलाएको छ । केही साता अघ

सवाल नेपालसोमबार, १७ पुस २०७३
विभागकै सेटिङमा मानव तस्करी
राष्ट्रिय

विभागकै सेटिङमा मानव तस्करी

काठमाडौं, १८ पुस । वैदेशिक रोजगार विभागकै कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पठाउने नाममा ‘मानव तस्करी’ गर्दै आएको खुलेको छ ।

सवाल नेपालसोमबार, १७ पुस २०७३
नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैनः पारस खड्का
राष्ट्रिय

नेपाली क्रिकेटको भविष्य मलाई थाहा छैनः पारस खड्का

काठमाडौं, १८ पुस । नेपाल एपीएफले लगातार दोस्रो पटक बृहत खेलकुदमा क्रिकेटतर्फ स्वर्ण पदक जित्यो। पहिलो पटक सहभागि नेपाल आर्मीलाई फाइनलमा पन्छाउदै उपाधि जितेपछि न

सवाल नेपालसोमबार, १७ पुस २०७३
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ३,७९१ / ३,७९८)