Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा
राष्ट्रिय

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, कर्मचारी, सरसफाइकर्मीलाई २५ लाख रुपैयाँको स्वास्थ्य वीमा गर्ने निर्णय गरेको छ ।

सवाल नेपाल बुधबार, ७ असोज २०७७
कोभिडसँग जुध्दै सचेतना बढाउँदै अघि बढ्न झापाका प्रजिअ तिम्सिनाको अनुरोध
सामाजिक संघ/ सस्था

कोभिडसँग जुध्दै सचेतना बढाउँदै अघि बढ्न झापाका प्रजिअ तिम्सिनाको अनुरोध

दमक। झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले कोभिडसँग जुध्दै सचेतना बढाउँदै अघि बढ्न सबैसँग अनुरोध गर्नु भएको छ । आज झापाको दमकमा दमक उद्योग बाणिज्य

उत्तम रिजालबुधबार, ७ असोज २०७७
पूर्वपश्चिम राजमार्गमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान
राष्ट्रिय

पूर्वपश्चिम राजमार्गमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान

कञ्चनपुर । आपराधिक क्रियाकलाप नियन्त्रण गर्न वेदकोट नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ । नगरपालिकाको राजमार्ग क

राससबुधबार, ७ असोज २०७७
काठमाडौवाट हेटौंडा जाँदै गरेको स्कार्पियो र मोटरसाइकल पहिरोमा पुरीयो : चालकको निधन, २ जना घाईते
मुख्य खबर

काठमाडौवाट हेटौंडा जाँदै गरेको स्कार्पियो र मोटरसाइकल पहिरोमा पुरीयो : चालकको निधन, २ जना घाईते

काठमाडौ । काठमाडौँबाट हेटौँडा जाँदै गरेको एक स्कार्पियो जिप पहिरोमा पुरिँदा एक जनाको निधन भएको छ। सोही वाटोमा गुडेको दुई जना सवार मोटरसाइकलमा पनि क्षती पुगेको छ

सवाल नेपाल बुधबार, ७ असोज २०७७
छठलगत्तै त्रिविका सबै परीक्षा सञ्चालन गर्ने तयारी
राष्ट्रिय

छठलगत्तै त्रिविका सबै परीक्षा सञ्चालन गर्ने तयारी

काठमाडौँ, असोज ७ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा

राससबुधबार, ७ असोज २०७७
बालबालिकाको नाक, कान, घाँटीबाट सुन लुट्ने महिला पक्राउ
राष्ट्रिय

बालबालिकाको नाक, कान, घाँटीबाट सुन लुट्ने महिला पक्राउ

काठमाडौं, असोज ७ । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान

राससबुधबार, ७ असोज २०७७
यातायात व्यवसायीको गुनासो: हवाइ जहाजले पूरै सिटमा यात्रु राख्ने, हामीले किन राख्न नपाउने ?
राष्ट्रिय

यातायात व्यवसायीको गुनासो: हवाइ जहाजले पूरै सिटमा यात्रु राख्ने, हामीले किन राख्न नपाउने ?

काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले आफुहरुमाथी विभेद गरेको आरोप लगाएका छन् । हवाईसेवा पूर्ण सिट क्षमतामा सञ्चालन गर्न दिने तर आफु्हरुलाई आधा क्षमतामा मात्र

सवाल नेपाल बुधबार, ७ असोज २०७७
नेपालमै पहिलोपटक बन्यो पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र
राष्ट्रिय

नेपालमै पहिलोपटक बन्यो पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र

मुलुकमा पहिलो पटक स्वास्थ्य सुरक्षा सामग्री पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले बजारमा

सवाल नेपाल बुधबार, ७ असोज २०७७
हल खुलेको अवस्थामा पनि निर्माता चलचित्र चलाउन तयार छैनन्
राष्ट्रिय

हल खुलेको अवस्थामा पनि निर्माता चलचित्र चलाउन तयार छैनन्

काठमाडौं । चलचित्र निर्माताहरुले तत्काल सिनेमा हल सञ्चालनमा आए पनि अहिलेकै अवस्थामा चलचित्र रिलिज गर्न नसकिने बताएका छन् ।

सवाल नेपाल बुधबार, ७ असोज २०७७
भेरी अञ्चल अस्पतालमा कोरोनाबाट वडाध्यक्षको मृत्यु
कोरोना

भेरी अञ्चल अस्पतालमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

बाँके । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु

सवाल नेपाल बुधबार, ७ असोज २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ९१६ / ३,७९८)