Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
स्याङ्जाको वालिङमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु , चार जना बेपत्ता
मुख्य खबर

स्याङ्जाको वालिङमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु , चार जना बेपत्ता

स्याङ्जा। स्याङ्जाको वालिङमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीमा आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको छ

सवाल नेपालबिहीबार, ८ असोज २०७७
झापामा नाबालक मृत अवस्थामा फेला
राष्ट्रिय

झापामा नाबालक मृत अवस्थामा फेला

झापा,असोज-०८ गते । झापा बिर्तामोड-७ स्थितमा बस्ने राजु मर्डीको दुई बर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेका छन । हिजो राती ०९ बजे नाबालक जिवन घरबाट हराई ब

सवाल नेपाल बिहीबार, ८ असोज २०७७
१५० प्रतिशत भाडा, झुण्डिएर यात्रा
राष्ट्रिय

१५० प्रतिशत भाडा, झुण्डिएर यात्रा

काठमाडौँ । कलङ्कीका संजोग श्रेष्ठ आइतबार बिहानै खुल्ला मञ्चस्थित पुरानो बसपार्क पुग्छन् । उनलाई काठमाडौंबाट दोलखा, चरिकोट जानु थियो ।

प्रयास श्रेष्ठ / राताेपाटीबिहीबार, ८ असोज २०७७
भारतबाट आएर अस्पताल भर्ना भएका एक सङ्क्रमितको मृत्यु
राष्ट्रिय

भारतबाट आएर अस्पताल भर्ना भएका एक सङ्क्रमितको मृत्यु

जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

राससबिहीबार, ८ असोज २०७७
अझै बाढी-पहिरोको जोखिम, अहिलेसम्म कुन जिल्लामा कति धनजनको क्षति ?
राष्ट्रिय

अझै बाढी-पहिरोको जोखिम, अहिलेसम्म कुन जिल्लामा कति धनजनको क्षति ?

काठमाडौं, ८ असोज । मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन

सवाल नेपाल बिहीबार, ८ असोज २०७७
‘अति भारी’ बर्षाको सम्भावना, यी प्रदेशमा जोखिम रहेकाले सतर्क रहन आग्रह
मुख्य खबर

‘अति भारी’ बर्षाको सम्भावना, यी प्रदेशमा जोखिम रहेकाले सतर्क रहन आग्रह

काठमाडौं, ८ असोज । नेपालमा फेरि सक्रिय बनेको मनसुनका कारण देशभर बर्षा भइरहेको छ । आज (बिहीबार) पनि देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित ‘अति भारी’ बर्षाको

सवाल नेपाल बिहीबार, ८ असोज २०७७
सप्तरीमा कोरोनाबाट सरकारी कर्मचारीको मृत्यु
राष्ट्रिय

सप्तरीमा कोरोनाबाट सरकारी कर्मचारीको मृत्यु

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक

सवाल नेपाल बिहीबार, ८ असोज २०७७
अझै बाढीपहिरोको जोखिम
राष्ट्रिय

अझै बाढीपहिरोको जोखिम

काठमाडौँ – मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन सकिने बेल

सवाल नेपालबिहीबार, ८ असोज २०७७
नेपाल–इजरायलबीच श्रम सम्झौता गर्ने सरकारको निर्णय, आकर्षक तलब पाइने
राष्ट्रिय

नेपाल–इजरायलबीच श्रम सम्झौता गर्ने सरकारको निर्णय, आकर्षक तलब पाइने

काठमाडौं । नेपाल र इजरायलबीच श्रम सम्झौता हुने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय भएको परराष्ट्रमन्त्री ए

सवाल नेपाल बुधबार, ७ असोज २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ९१५ / ३,७९८)