Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
हेर्नुहोस आज सोमबारको मौसम पूर्वानुमान
राष्ट्रिय

हेर्नुहोस आज सोमबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वामानुमा जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित

सवाल नेपालसोमबार, २२ भदौ २०७७
‘काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’
राष्ट्रिय

‘काठमाडौं उपत्यकामा दसैंसम्म निषेधाज्ञा, नाकामा सेना परिचालन’

काठमाडौं – काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

सवाल नेपालसोमबार, २२ भदौ २०७७
यस्तो छ कोरोना जितेका ‘हाइप्रोफाइल’को सुझाव
राष्ट्रिय

यस्तो छ कोरोना जितेका ‘हाइप्रोफाइल’को सुझाव

काठमाडौं – कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन

सवाल नेपालसोमबार, २२ भदौ २०७७
राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च
राष्ट्रिय

राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च

काठमाडौं - राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन

सवाल नेपालसोमबार, २२ भदौ २०७७
डोटीमा ३० जनामा स्क्रब टाइफस
राष्ट्रिय

डोटीमा ३० जनामा स्क्रब टाइफस

डोटी । डोटीका ३० जनामा स्क्रबटाइफसको संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा एक महिनाको अवधिमा गरिएको परीक्षणका क्रममा ३० जना स्क्रबटाइफसका बिरामी फेला परेका हुन्

सवाल नेपाल आइतबार, २१ भदौ २०७७
ललितपुरका मेयरलाई आक्रमणको धम्की दिने पक्राउ
राष्ट्रिय

ललितपुरका मेयरलाई आक्रमणको धम्की दिने पक्राउ

ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका मेयर चिरिबाबु महर्जनलाई आक्रमणको धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

रासस आइतबार, २१ भदौ २०७७
वर्षेनि रासायनिक मलको अभाव किन हुन्छ? कृषिमन्त्रीले खुलाए दुई कारण
राष्ट्रिय

वर्षेनि रासायनिक मलको अभाव किन हुन्छ? कृषिमन्त्रीले खुलाए दुई कारण

कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मुख्यतया २ वटा कारणले वर्षेनी रासायनिक मलको अभाव हुने गरेको बताएका छन्। आइतबार वक्तव्य जारी गर्दै भुसालले आपूर्त

सवाल नेपाल आइतबार, २१ भदौ २०७७
कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन’ अनिवार्य पछिको तरङ्ग
राष्ट्रिय

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन’ अनिवार्य पछिको तरङ्ग

काठमाडौं । कक्षा ११ र १२ मा सामाजिक अध्ययनलाई अनिवार्य विषयमा समावेश भएपछि विषयगत शिक्षकहरु उत्साहित भएका छन् भने निजी शिक्षालयहरु असन्तुष्ट देखिएका छन् । सरकार

रासस आइतबार, २१ भदौ २०७७
छोरालाई कोरोना देखिएपछि स्वास्थ्यमन्त्री होम क्‍वारेन्टिनमा
राष्ट्रिय

छोरालाई कोरोना देखिएपछि स्वास्थ्यमन्त्री होम क्‍वारेन्टिनमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण देखिएको छ ।

सवाल नेपाल आइतबार, २१ भदौ २०७७
ग्यालेक्सीदेखि मोर्डन इन्डियन स्कूलसम्म क्वारेन्टीन बन्ने, कहाँ–कहाँ बन्दैछन् ? [सूचीसहित]
राष्ट्रिय

ग्यालेक्सीदेखि मोर्डन इन्डियन स्कूलसम्म क्वारेन्टीन बन्ने, कहाँ–कहाँ बन्दैछन् ? [सूचीसहित]

सरकारले विदेशबाट फर्किने नेपालीलाई क्वारेन्टीनमा राख्नका लागि काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानमा १ हजार ८ सय ५२ बेड क्षमताका क्वारेन्टीन बनाउने भएको छ ।

सवाल नेपाल आइतबार, २१ भदौ २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ९३६ / ३,७९८)