
रञ्जु दर्शनाले उम्मेदवारी दर्ता गराइन काठमाडौंको मेयरका लागि उम्मेदवार बन्ने अहिले सम्मकी सबभन्दा कान्छी
काठमाडौं महानगरपालिकाको मेयरका लागि विवेकशील नेपाली पार्टीका तर्फवाट रञ्जु दर्शनाले उम्मेदवारी दर्ता गराएकी छन् । भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा रहेको नि










