Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
राष्ट्रपति कार्यालयको विज्ञप्ति, ‘सर्वोच्चको फैसला अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त’
मुख्य खबर

राष्ट्रपति कार्यालयको विज्ञप्ति, ‘सर्वोच्चको फैसला अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त’

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।

सवाल नेपालमंगलबार, २९ असार २०७८
प्रदेश १ मा ३९७ संक्रमित थपिए
कोरोना

प्रदेश १ मा ३९७ संक्रमित थपिए

विराटनगर, २९ असार । प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवा

सवाल नेपालमंगलबार, २९ असार २०७८
एकछिन बादल लागेको छ, बादल हटाएर फेरि सूर्य उदाउने छ : ओली
मुख्य खबर

एकछिन बादल लागेको छ, बादल हटाएर फेरि सूर्य उदाउने छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतको फैसलाले एकछिन बादल लागेको भए पनि बादल हटाएर फेरि सूर्य उदाउने बताएका छन् ।

सवालनेपाल मंगलबार, २९ असार २०७८
राष्ट्रिय युवा संघद्धारा युथ फोर्स व्युँतीएको घोषणा
मुख्य खबर

राष्ट्रिय युवा संघद्धारा युथ फोर्स व्युँतीएको घोषणा

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले युथ फोर्स व्युँताएको छ । वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्ष पछि प्राप्त दलीय व्यवस्थालाई म

सवालनेपाल मंगलबार, २९ असार २०७८
२ हजार ३९८ कोरोना संक्रमित थपिए, १२ को मृत्यु
मुख्य खबर

२ हजार ३९८ कोरोना संक्रमित थपिए, १२ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएक

सवालनेपाल मंगलबार, २९ असार २०७८
धारा ७६ को उपधारा ५ को व्याख्याप्रति ओलीको असन्तुष्टि
मुख्य खबर

धारा ७६ को उपधारा ५ को व्याख्याप्रति ओलीको असन्तुष्टि

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासद्वारा संविधानको धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति असन्तुष्

सवालनेपाल मंगलबार, २९ असार २०७८
अदालतको फैसला स्वीकार्छौँ, तर लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ लान सक्ने चिन्ता बढ्यो : ओली
मुख्य खबर

अदालतको फैसला स्वीकार्छौँ, तर लोकतान्त्रिक प्रणालीलाई गलत दिशातर्फ लान सक्ने चिन्ता बढ्यो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशलाई आफूलाई स्वीकार गर्ने

सवालनेपाल मंगलबार, २९ असार २०७८
साउन ४ देखि ६ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै
स्वास्थ्य

साउन ४ देखि ६ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै

अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको जोन्सन एन्ड जोन्सनको कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ । कोभ्य

सवालनेपाल मंगलबार, २९ असार २०७८
राष्ट्रपतिद्वारा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त
मुख्य खबर

राष्ट्रपतिद्वारा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । राष्ट्रपति कार्यालयले राष्ट्रपतिद्वार

सवालनेपाल मंगलबार, २९ असार २०७८
सुदूरका अस्पतालमा बालमैत्री कोभिड शय्या राखिँदै
स्वास्थ्य

सुदूरका अस्पतालमा बालमैत्री कोभिड शय्या राखिँदै

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने सम्भावानाका आधारमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सेवा सुधारमा अग्रसरता लिएको छ। सुदूरपश्चिम प्रदे

सवालनेपाल मंगलबार, २९ असार २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ४३८ / १,२८६)