Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
दमकमा २२ सहित झापामा १९५ नयाँ संक्रमित
कोशी प्रदेश

दमकमा २२ सहित झापामा १९५ नयाँ संक्रमित

दमक/ झापाको दमकमा आज ( बिहिबार) पनि थप २२ जना कोरोना संक्रमित थपिएका छन । १० महिलासहित २२ जनामा आज संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ

सवाल नेपालबिहीबार, ६ जेठ २०७८
थप ६ हजार ५४३ जना संक्रमणमुक्त, ८३०५ जनामा कोरोना पुष्टि
कोरोना

थप ६ हजार ५४३ जना संक्रमणमुक्त, ८३०५ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ

सवाल नेपाल बिहीबार, ६ जेठ २०७८
थापालाई हराउँदै देवकोटा राष्ट्रियसभामा सदस्यमा निर्वाचित
मुख्य खबर

थापालाई हराउँदै देवकोटा राष्ट्रियसभामा सदस्यमा निर्वाचित

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य

सवाल नेपाल बिहीबार, ६ जेठ २०७८
बादलसहित ७ मन्त्रीको नियुक्ति बदर
मुख्य खबर

बादलसहित ७ मन्त्रीको नियुक्ति बदर

सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिएको छ । सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइनु प्रथम दृष्टिमै असं

सवाल नेपाल बिहीबार, ६ जेठ २०७८
अब घरमै पीसीआर परीक्षणका लागि नमूना संकलन
मुख्य खबर

अब घरमै पीसीआर परीक्षणका लागि नमूना संकलन

अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ संक्रमणको पीसीआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ ।

राससबिहीबार, ६ जेठ २०७८
प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवाको १५ बुँदे ध्यानाकर्षण पत्र (पूर्णपाठ)
मुख्य खबर

प्रधानमन्त्रीलाई कांग्रेस सभापति देउवाको १५ बुँदे ध्यानाकर्षण पत्र (पूर्णपाठ)

काठमाडौं, ६ जेठ । प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीका नियन्त्रण सम्बन्धमा १५ बुँदे ध

सवाल नेपाल बिहीबार, ६ जेठ २०७८
पूर्वी सीमा नाका कांकरभिट्टाबाट हुने आयात ह्वातै घट्यो
मुख्य खबर

पूर्वी सीमा नाका कांकरभिट्टाबाट हुने आयात ह्वातै घट्यो

नेपालको पूर्वी सीमा नाका कांकरभिट्टाबाट हुने आयात ह्वातै घटेको छ । कोभिड संक्रमणको दोस्रो लहर तिब्र भएसंगै यस नाका हुंदै भारतबाट नेपाल आउने सामानको आयात घटेको ह

सवाल नेपाल बिहीबार, ६ जेठ २०७८
कपिलवस्तुमा गोलि चल्यो, २ जना घाइते
मुख्य खबर

कपिलवस्तुमा गोलि चल्यो, २ जना घाइते

काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली हानिएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली

सवाल नेपालबिहीबार, ६ जेठ २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ४८३ / १,२८६)