Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
दाेमुखामा पाैडी खेल्दा डुबेर १ जनाकाे मृत्यु
मुख्य खबर

दाेमुखामा पाैडी खेल्दा डुबेर १ जनाकाे मृत्यु

झापा - झापाको दोमुखामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सोमबार साँझ दोमुखाको हेडबक्समा साथीसँग पौडी खेल्

सवालनेपाल मंगलबार, २१ वैशाख २०७८
बिरामीको मुुटुमा कोरोनाले कसरी गर्छ हमला ? पहिलाभन्दा ५० प्रतिशत बढी खतरनाक
स्वास्थ्य

बिरामीको मुुटुमा कोरोनाले कसरी गर्छ हमला ? पहिलाभन्दा ५० प्रतिशत बढी खतरनाक

कोरोनाभाइरसको दोस्रो लहर युवाका लागि बढी खतरनाक साबित भइरहेको छ । यस्ता थुप्रै मामिला देखिइसकेका छन् जहाँ संक्रमित व्यक्तिमा कार्डिएक अरेस्ट र ब्लड क्लटिङको समस

एजेन्सीमंगलबार, २१ वैशाख २०७८
देशका ४६ जिल्लामा निषेधाज्ञा जारी
मुख्य खबर

देशका ४६ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं। देशभित्र कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या पनि बढ्दै गएको छ। गृह मन्त्रालयका अनुसार कोरोना महामारीको दोस्रो लहर सुरु भ

सवालनेपाल मंगलबार, २१ वैशाख २०७८
साउन १ गतेदेखि श्रमिकको न्यूनतम तलब १५ हजार, राजपत्रमा सूचना प्रकाशित
मुख्य खबर

साउन १ गतेदेखि श्रमिकको न्यूनतम तलब १५ हजार, राजपत्रमा सूचना प्रकाशित

काठमाण्डाै - श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् ।

सवाल नेपाल मंगलबार, २१ वैशाख २०७८
लापरबाही ले निम्त्याउला बिकराल समस्या , कोरोना बोकेर सिधै गाउँतिर !
राष्ट्रिय

लापरबाही ले निम्त्याउला बिकराल समस्या , कोरोना बोकेर सिधै गाउँतिर !

कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्

पत्रिकाबाट मंगलबार, २१ वैशाख २०७८
काठमाडौँका अस्पतालमा बेड अभाव, हेलिकप्टरबाट संक्रमित बिरामीलाई झापाको बिएण्डसी ल्याइयो
मुख्य खबर

काठमाडौँका अस्पतालमा बेड अभाव, हेलिकप्टरबाट संक्रमित बिरामीलाई झापाको बिएण्डसी ल्याइयो

झापा । काठमाडौंका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियु) शय्याको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा

रासससोमबार, २० वैशाख २०७८
आज सात  हजार ४ सय ४८ जनामा कोरोना पुष्टि
मुख्य खबर

आज सात हजार ४ सय ४८ जनामा कोरोना पुष्टि

नेपालमा सोमबार थप सात हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १६ हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा सात हजार तीन सय ८८ र ५१८ एन्टीजेन परिक्षणका

सवाल नेपाल सोमबार, २० वैशाख २०७८
निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैनः प्रधानमन्त्री ओली
मुख्य खबर

निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइने छैनः प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् । कोभिड–

सवालनेपालसोमबार, २० वैशाख २०७८
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु
कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ ।  १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७

सवालनेपालसोमबार, २० वैशाख २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ५०२ / १,२८६)