Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
‘नभुलाैँ, महामारीले कसैलाई छाड्दैन’ (सम्बाेधनकाे पूर्णपाठ)
मुख्य खबर

‘नभुलाैँ, महामारीले कसैलाई छाड्दैन’ (सम्बाेधनकाे पूर्णपाठ)

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना भाइरसकाे सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्डकाे पूर्ण रूपमा पालना गर्न आग्रह गर्नुभएकाे छ । साेमवार दिउँसाे

सवाल नेपाल सोमबार, २० वैशाख २०७८
निषेधाज्ञामा थप कडाइ गरिन्छ : प्रधानमन्त्री ओली
मुख्य खबर

निषेधाज्ञामा थप कडाइ गरिन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्

सवाल नेपाल सोमबार, २० वैशाख २०७८
झापाको मेचीनगरमा रहेको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी
कोशी प्रदेश

झापाको मेचीनगरमा रहेको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी

झापा, झापाको  मेचीनगर नगरपालिका १५ मिलकोटीमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगलागी हुँदा ठुलो क्षती भएको छ । सोमबार  बिहान ३ बजेबाट लागेको आ

सवालनेपाल सोमबार, २० वैशाख २०७८
कोभिड–१९ का कारण भएको लकडाउनका कारण  जनगणना कार्यक्रम स्थगित
मुख्य खबर

कोभिड–१९ का कारण भएको लकडाउनका कारण जनगणना कार्यक्रम स्थगित

कोभिड–१९ का कारण भएको लकडाउनले १२औं राष्ट्रिय जनगणना कार्यको गतिविधि तत्कालका निम्ति स्थगित भएको छ । राष्ट्रिय योजना आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले उक्त निर्ण

सवालनेपाल सोमबार, २० वैशाख २०७८
कोरोना संक्रमणका कारण भारतमा थप १० जना नेपालीको मृत्यु
मुख्य खबर

कोरोना संक्रमणका कारण भारतमा थप १० जना नेपालीको मृत्यु

यस साता भारतमा थप १० जना नेपालीको  मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ।  हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ

सवालनेपाल सोमबार, २० वैशाख २०७८
प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर
मुख्य खबर

प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर

कैलाली । कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । कोराना भाइरस सङ्क्रमणका बिरामीलाई अक्सिजनको अ

सवालनेपाल सोमबार, २० वैशाख २०७८
पोखरेलको नियुक्तिविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने चार विपक्षी दलको निर्णय
मुख्य खबर

पोखरेलको नियुक्तिविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने चार विपक्षी दलको निर्णय

बुटवल । लुम्बिनी प्रदेशसभाका चार विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक र अराजनीतिक र तानाशाहीको पराकाष्ठा भएको भन्दै राजनीतिक र कानुनी लडा

सवालनेपाल सोमबार, २० वैशाख २०७८
निषेधाज्ञा जारी भएका जिल्ला ४१ पुगेः २९ मा पूर्ण, १२ मा आंशिक
मुख्य खबर

निषेधाज्ञा जारी भएका जिल्ला ४१ पुगेः २९ मा पूर्ण, १२ मा आंशिक

देशभर कोरोना भाइरस नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएका जिल्ला ४१ पुगेको छ। तीमध्ये२९ मा पूर्ण र १२ मा आंशिक निषेधाज्ञा जारी गरिएको छ। पूर्ण निषेधाज्ञा जारी भए

सवालनेपाल सोमबार, २० वैशाख २०७८
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले नियुक्त गरे चार मन्त्री
राष्ट्रिय

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले नियुक्त गरे चार मन्त्री

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव

सवाल नेपाल सोमबार, २० वैशाख २०७८
झापामा आजदेखि निषेधाज्ञा, यातायातमा जोर-बिजोर प्रणाली लागू
मुख्य खबर

झापामा आजदेखि निषेधाज्ञा, यातायातमा जोर-बिजोर प्रणाली लागू

झापा । भारतको दुई वटा राज्य पश्चिम बङ्गला र विहारसँग जोडिएको झापा जिल्लामा आइतबार मध्यराती १२ बजेदेखि निषेधाज्ञा लगाइएको छ ।

सवाल नेपाल सोमबार, २० वैशाख २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ५०३ / १,२८६)