Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भुटानी शरणार्थी शिविर बेलडाँगीमा निषेधाज्ञा
मुख्य खबर

२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भुटानी शरणार्थी शिविर बेलडाँगीमा निषेधाज्ञा

झापाको दमक स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा निषेधाज्ञा जारी गरिएको छ । शिविर प्रमुख सुरेन्द्रराज दहालको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञा गर्ने निणर्य ग

उत्तम रिजालआइतबार, २२ कात्तिक २०७७
हिजो कोरोना संक्रमणका कारण दमककी एक महिलासहित झापामा चारको मृत्य, संक्रमितको संख्या २५ सय नाघ्यो
मुख्य खबर

हिजो कोरोना संक्रमणका कारण दमककी एक महिलासहित झापामा चारको मृत्य, संक्रमितको संख्या २५ सय नाघ्यो

दमक/ दमक ८ स्थायी ठेगाना भई हाल मोरङ बस्दै आएकी ४२ बर्षिया एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार मृत्यु हुने ति

सवाल नेपाल आइतबार, २२ कात्तिक २०७७
नेपालमा ८१ प्रतिशत कोरोनामुक्त
मुख्य खबर

नेपालमा ८१ प्रतिशत कोरोनामुक्त

काठमाण्डाै – नेपालमा कोरोनामुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ५५ हजार एक सय १४ जना कोरोनामुक्त भ

राससशनिबार, २१ कात्तिक २०७७
थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित
मुख्य खबर

थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित

बितको २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । स्वास्थ्य तथा जन

सवाल नेपाल शनिबार, २१ कात्तिक २०७७
दमकका ६० प्रतिशतले जिते कोरोना
मुख्य खबर

दमकका ६० प्रतिशतले जिते कोरोना

दमक। झापाको दमक नगरपालिकाका कोरोना संक्रमितमध्ये ६० प्रतिशतले कोरोना जितेका छन् । दमकमा अहिले सम्म ५ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिहु

सवाल नेपालशनिबार, २१ कात्तिक २०७७
चोक चोकमा अब ट्राफिकले गीत गाउने !
मुख्य खबर

चोक चोकमा अब ट्राफिकले गीत गाउने !

काठमाडौंको ट्राफिक व्यवस्थालाई सहज बनाउन केही समय अगाडी सडकमा ट्राफिक डमीको प्रयोग गरिएको थियो । ट्राफिकको संख्या कमि भएपछि मान्छे जस्तै देखिने त्यस्ता डमीहरु प

सवाल नेपालशनिबार, २१ कात्तिक २०७७
मनोज गजुरेलको स्वास्थ्यको कामना गर्दै पूर्वपत्नी मीना ढकालको मनछुने स्टाटस
मुख्य खबर

मनोज गजुरेलको स्वास्थ्यको कामना गर्दै पूर्वपत्नी मीना ढकालको मनछुने स्टाटस

लोकप्रिय हास्य कलाकार मनोज कोरोना संक्रमित भइ आईसीयूमा उपचार रहेका बेला उनकी पूर्वपत्नी मीना ढकालले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । गत कात्तिक १० गते को

सवाल नेपाल शुक्रबार, २० कात्तिक २०७७
धादिङमा श्रीमती जलाउने व्यक्ति गिरफ्तार
मुख्य खबर

धादिङमा श्रीमती जलाउने व्यक्ति गिरफ्तार

धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्

राससशुक्रबार, २० कात्तिक २०७७
दमकमा संक्रमण उच्च, आज पनि थपिए २३ संक्रमित, छैन सावधानी
मुख्य खबर

दमकमा संक्रमण उच्च, आज पनि थपिए २३ संक्रमित, छैन सावधानी

दमक/ दमकमा पछिल्लो समय कोरोना संक्रमण फैलिने क्रम उच्च भएको छ । आज शुक्रबार एकैदिन २३ जना नया संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ११ मह

सवाल नेपालशुक्रबार, २० कात्तिक २०७७
२४ घण्टामा २९०९ संक्रमित थपिए, ४५०० निको
मुख्य खबर

२४ घण्टामा २९०९ संक्रमित थपिए, ४५०० निको

बितेको २४ घण्टामा थप २९०९ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४

सवाल नेपालशुक्रबार, २० कात्तिक २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ६२१ / १,२८६)