Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
मनाइयो रक्षाबन्धन, ऋषितर्पणी र जनैपूर्णिमा
मुख्य खबर

मनाइयो रक्षाबन्धन, ऋषितर्पणी र जनैपूर्णिमा

काठमाडौं । श्रावण शुक्लपूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारण र रक्षाबन्धन (डोरो) बाँधी मनाइए

रासससोमबार, १९ साउन २०७७
'एक मिटरकाे दुरी कायम गर्न सक्याैँ भने मात्र पनि काेराेनाकाे सङ्क्रमणबाट जाेगिन सकिन्छ'
मुख्य खबर

'एक मिटरकाे दुरी कायम गर्न सक्याैँ भने मात्र पनि काेराेनाकाे सङ्क्रमणबाट जाेगिन सकिन्छ'

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल

एजेन्सी सोमबार, १९ साउन २०७७
एक घण्टा बालकोटमा बिताएर बालुवाटार फर्किए ओली
मुख्य खबर

एक घण्टा बालकोटमा बिताएर बालुवाटार फर्किए ओली

काठमाडौं । प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोटबाट पुनः बालुवाटार फर्किएका छन् । आइतबार मध्यान्ह सरका

सवाल नेपाल सोमबार, १९ साउन २०७७
आज जनै पूर्णिमा पर्व देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै
मुख्य खबर

आज जनै पूर्णिमा पर्व देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ

रासससोमबार, १९ साउन २०७७
झापाका ५ स्थानीय तहका शतप्रतिशतले जिते कोरोना
मुख्य खबर

झापाका ५ स्थानीय तहका शतप्रतिशतले जिते कोरोना

दमक। झापाका ५ स्थानीय तहका शतप्रतिशतले कोरोना तिजेका छन् । पछिल्लो क्रममा गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाका एक/एक जना कोरोना संक्रमितले कोरोना जितेर

उत्तम रिजालआइतबार, १८ साउन २०७७
बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय
मुख्य खबर

बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय

बिर्तामोड । कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिदै गएसँगै झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । आज राती १२ बजेदेखि लागू हु

सवाल नेपाल आइतबार, १८ साउन २०७७
नेकपाका दुई अध्यक्षबीचको वार्ता पुनः निष्कर्ष बिहीन, कार्यकर्ताहरुमा निराशा
मुख्य खबर

नेकपाका दुई अध्यक्षबीचको वार्ता पुनः निष्कर्ष बिहीन, कार्यकर्ताहरुमा निराशा

दमक। नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको आजको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ । वार्ताले आज फरक मोड लिन सक्ने कतिपयल

उत्तम रिजालआइतबार, १८ साउन २०७७
दमकबाट ६३ जनाको स्वाब पठाइयो
मुख्य खबर

दमकबाट ६३ जनाको स्वाब पठाइयो

दमक। झापाको दमकबाट ६३ जनाको स्वाब पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । शनिबार अबेर स्वाब संकलन सकिएकाले संकलित स्वाब आज पठाइएको दमक नगरपालिकाका क्वारेन्टा

सवाल नेपालआइतबार, १८ साउन २०७७
झापाकाे अर्जुनधारामा पाँच दिनका लागि लकडाउन
मुख्य खबर

झापाकाे अर्जुनधारामा पाँच दिनका लागि लकडाउन

झापा - झापाकाे अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्रमा लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को शन

राससआइतबार, १८ साउन २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ६९१ / १,२८६)