Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
कमलबाट २७ जनाको स्वाब पठाइयो
कोरोना

कमलबाट २७ जनाको स्वाब पठाइयो

दमक। झापाको कमल गाउँपालिकाबाट आज २७ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । स्वाब पठाइएकामा २४ पुरुष र ३ महिला रहेको शहीद धर्मभक्त मावि

सवाल नेपालशनिबार, १० साउन २०७७
२० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि
मुख्य खबर

२० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ।

राससशुक्रबार, ९ साउन २०७७
भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालनको तयारीमा त्रिवि (सूचनासहित)
मुख्य खबर

भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालनको तयारीमा त्रिवि (सूचनासहित)

लकडाउन खुलेसँगै त्रिभुवन विश्वविद्यालयले परीक्षा अगाडि बढाउने तयारी गरेको छ। त्रिवि व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी व्यवस्थापन संकायले

सवाल नेपाल शुक्रबार, ९ साउन २०७७
झापामा एकै दिन २५ जनामा कोरोना पुष्टि, सशस्त्रका १८ जना
कोरोना

झापामा एकै दिन २५ जनामा कोरोना पुष्टि, सशस्त्रका १८ जना

दमक/ झापामा शुक्रबार एकै दिन २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा सशस्त्र प्रहरी बलका १८ जना छन् भने झापा गाउँपालिकाका ३ जना, ब

सवाल नेपाल शुक्रबार, ९ साउन २०७७
झापा विर्तामोडका थप १ जनामा कोरोना पुष्टि
कोरोना

झापा विर्तामोडका थप १ जनामा कोरोना पुष्टि

दमक। झापाका थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा झापाको विर्तामोड नगरपालिकाको वडा नम्बर ४ का २४ वर्षीय पुरुष हुन् ।

सवाल नेपालशुक्रबार, ९ साउन २०७७
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्ने माग
मुख्य खबर

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्ने माग

काठमाण्डौं। सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराएपछि अहिले त्यसको चौतर्फी विरोध शुरुभएको छ ।

सवाल नेपालशुक्रबार, ९ साउन २०७७
मौसममा सुधार आउन अझै केहि दिन लाग्ने
मुख्य खबर

मौसममा सुधार आउन अझै केहि दिन लाग्ने

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण मौसममा सुधार आउन अझै केहि दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकाले देश

सवाल नेपालशुक्रबार, ९ साउन २०७७
केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं भन्दै बाबुरामले गरे यस्तो ट्वीट
मुख्य खबर

केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं भन्दै बाबुरामले गरे यस्तो ट्वीट

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देशमा बढिरहेको संकटबाट मुक्तिका लागि ५ वटा प्रस्ताव अघि सारेका छन् ।

सवाल नेपाल शुक्रबार, ९ साउन २०७७
पीसीआर ल्याब सञ्चालन गर्न माग
मुख्य खबर

पीसीआर ल्याब सञ्चालन गर्न माग

बिर्तामोड/ एकका लागि एक अभियानको पूर्ण सहयोगमा जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण भवनमा सञ्चालनमा आउन लागेको पीसीआर ल्याब छिटो सञ्चालन गर्न झापाका राजनीतिक दल

सवाल नेपाल बिहीबार, ८ साउन २०७७
गोली लागेर घाइते एक जनाको मृत्यु
मुख्य खबर

गोली लागेर घाइते एक जनाको मृत्यु

पाँच दिनअघि सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका सुनसरी हरिनगरका एक युवकको बुधबार राति उपचारका क्रममा मृत्यु भएको छ । साउन २ गते राति तस्कर समूह र सशस्त्र प्र

सवाल नेपाल बिहीबार, ८ साउन २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ६९८ / १,२८६)