Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
मृतक महिलाका आफन्तको स्वाब सङ्कलन, अस्पतालमा उच्च सतर्कता
मुख्य खबर

मृतक महिलाका आफन्तको स्वाब सङ्कलन, अस्पतालमा उच्च सतर्कता

धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको परीक्षण गर्न आज दिउँसो स्वाब सङ्कलन गरिएको र

रासासशनिबार, २ जेठ २०७७
सीमा अलपत्र नेपालीलाई दुईचार दिनभित्रै ल्याइन्छ : मन्त्री हिक्मत कार्की
मुख्य खबर

सीमा अलपत्र नेपालीलाई दुईचार दिनभित्रै ल्याइन्छ : मन्त्री हिक्मत कार्की

भद्रपुर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भारतमा अलपत्र परेका नेपालीहरू दुई चार दिनभित्रै स्वदेश फर्काउन तयारी भइरहेको बताएका छन्।

सवाल नेपाल शनिबार, २ जेठ २०७७
अब झापामा यस्तो प्रणाली बाट पसल खोलिदै
मुख्य खबर

अब झापामा यस्तो प्रणाली बाट पसल खोलिदै

भद्रपुर, (झापा) । कोभिड—१९ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापाले खुकुलो पारेको लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । सरकारल

सवाल नेपाल शनिबार, २ जेठ २०७७
२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७८ पुग्यो
मुख्य खबर

२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७८ पुग्यो

थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रा

सवाल नेपालशनिबार, २ जेठ २०७७
गागामा अब सशस्त्रको गुल्म : यस्तो छ तयारी
मुख्य खबर

गागामा अब सशस्त्रको गुल्म : यस्तो छ तयारी

दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ ।

सवाल नेपाल शनिबार, २ जेठ २०७७
कपिलवस्तुका थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो
मुख्य खबर

कपिलवस्तुका थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

कपिलवस्तुका थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।

सवाल नेपालशनिबार, २ जेठ २०७७
संक्रमितको संख्या २ सय ७३ पुग्यो
मुख्य खबर

संक्रमितको संख्या २ सय ७३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज ६ जनामा संक्रमण पुष्टि भ

सवाल नेपाल शनिबार, २ जेठ २०७७
‘मार्क्सवादको सिर्जनात्मक प्रयोगमा भण्डारीको विशेष योगदान छ’
मुख्य खबर

‘मार्क्सवादको सिर्जनात्मक प्रयोगमा भण्डारीको विशेष योगदान छ’

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगमा मदन भ

सवाल नेपाल शनिबार, २ जेठ २०७७
कोरोना साम्य भएलगत्तै लोकसेवा परीक्षा
मुख्य खबर

कोरोना साम्य भएलगत्तै लोकसेवा परीक्षा

काठमाडौं । लोकसेवा आयोगले पहिलो चरणमा परीक्षा भएका र विज्ञापन खुलाएका सबै पदको परीक्षा कोभिड–१९ को महामारी साम्य भएपछि लिने भएको छ ।

सवाल नेपालशनिबार, २ जेठ २०७७
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
मुख्य खबर

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्

सवाल नेपाल शनिबार, २ जेठ २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ७६५ / १,२८६)