काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा केहीबेरअघि भएको भेटमा प्रधानमन्त्री शाहले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणका गतिविधि तथा उपलब्धिबारे जानकारी गराएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ।