Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
राष्ट्रिय सभामा सुमनराज प्याकुरेल दलको नेता चयन
मुख्य खबर

राष्ट्रिय सभामा सुमनराज प्याकुरेल दलको नेता चयन

१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभामा दलको नेता चयन गरेका छन् । सर्वोच्च अदालतले एकतापछि बनेको नेकपालाई अस्वीकार

सवालनेपालशुक्रबार, १२ चैत २०७७
पार्टी मुख्यालयमा पुग्यो नेपालसहित चारै जना नेताको स्पष्टीकरणको जवाफ
मुख्य खबर

पार्टी मुख्यालयमा पुग्यो नेपालसहित चारै जना नेताको स्पष्टीकरणको जवाफ

नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश

सवालनेपालशुक्रबार, १२ चैत २०७७
सरकार विस्तार गर्दै मुख्यमन्त्री राई, आजै सपथको तयारी
मुख्य खबर

सरकार विस्तार गर्दै मुख्यमन्त्री राई, आजै सपथको तयारी

विराटनगर : आफ्नो पद जोगिएसँगै प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले शुक्रबार सरकार विस्तार गर्ने भएका छन्। सर्वोच्च अदालतको फैसला पछि पार्टी एमाले र माओवादीमा ब

सवालनेपालशुक्रबार, १२ चैत २०७७
‘बेनीको बजार,जता मायाँ उतै छ नजर....’ का सर्जक श्रेष्ठको निधन
मुख्य खबर

‘बेनीको बजार,जता मायाँ उतै छ नजर....’ का सर्जक श्रेष्ठको निधन

म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका

सवालनेपालशुक्रबार, १२ चैत २०७७
होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम प्रदेश प्रमुखले स्थगित गरेर, मुख्यमन्त्रीले होली खेले
मुख्य खबर

होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम प्रदेश प्रमुखले स्थगित गरेर, मुख्यमन्त्रीले होली खेले

कोरोना ‘कमब्याक’ भएपछि प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संक्रमणको अवस्थालाई ख्याल गर्दै १५ चैतमा राखेको होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम स

सवालनेपालबिहीबार, ११ चैत २०७७
‘गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्ने चाहना’
मुख्य खबर

‘गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्ने चाहना’

‘अपाङ्गता हुँदैमा जिन्दगीको अन्त्य हँुदैन’ भन्ने भावना बोकेर मेची महाकाली यात्रामा निस्कनुभएका ३८ वर्षीय रामबहादुर गोले (तामाङ) गिनिज बुकमा लामो ह्विलचेयर यात्र

सवालनेपालबिहीबार, ११ चैत २०७७
घर फर्किएको चार दिनपछि दुर्गाप्रसादले पाए नेपाली नागरिकता
मुख्य खबर

घर फर्किएको चार दिनपछि दुर्गाप्रसादले पाए नेपाली नागरिकता

४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आध

सवालनेपालबिहीबार, ११ चैत २०७७
विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने
मुख्य खबर

विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय

सवालनेपालबिहीबार, ११ चैत २०७७
नेताहरूलाई मिल्न आग्रह गर्दै रेशम चौधरीले लेखे कारागारबाटै यस्तो गीत
मुख्य खबर

नेताहरूलाई मिल्न आग्रह गर्दै रेशम चौधरीले लेखे कारागारबाटै यस्तो गीत

काठमाडौं, १२ चैत । कैलालीको टीकापुर काण्डमा जन्म कैद सजाय तोकिएका निलम्बित सांसद रेशम चौधरीले नेताहरुलाई मिल्न आग्रह कारागारबाटै मार्मिक गीत लेखेका छन् ।

सवाल नेपाल बिहीबार, ११ चैत २०७७
भारतमा कोरोनाभाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला
अन्तराष्ट्रिय

भारतमा कोरोनाभाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला

भारतमा कोरोनाभाइरसको नयाँ ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको छ । भारमा संक्रमितबाट संकलन गरिएका नमूनामा नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ भेरियन्ट फेला परेको हो ।

एजेन्सी बिहीबार, ११ चैत २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ५३६ / १,२८६)