Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
काेराेना सङ्क्रमण भयावह हुन नदिऔँ : प्रधानमन्त्री ओली
मुख्य खबर

काेराेना सङ्क्रमण भयावह हुन नदिऔँ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सवाल नेपाल बुधबार, १० चैत २०७७
काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक
मुख्य खबर

काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थ

सवाल नेपाल बुधबार, १० चैत २०७७
मेलम्चीको पानी चैत १५ देखि परीक्षण वितरण : तयार छैन आवश्यक संरचना
मुख्य खबर

मेलम्चीको पानी चैत १५ देखि परीक्षण वितरण : तयार छैन आवश्यक संरचना

एकदमै कम त्यस्ता विषय, जो सबै उमेर वर्गका मानिसले रुचि राख्ने गर्छन् । मेलम्चीको पानी काठमाडौं बासीका लागि त्यस्तैमध्ये एक पर्छ । केही महिनाअघिसम्म जो कोहीले पन

सवालनेपालबुधबार, १० चैत २०७७
नयाँ पार्टी कार्यालयको निरीक्षणमा पुगे ओली,आगन्तुकलाई रोबोटले गर्छ स्वागत
मुख्य खबर

नयाँ पार्टी कार्यालयको निरीक्षणमा पुगे ओली,आगन्तुकलाई रोबोटले गर्छ स्वागत

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय बनाउन लागिएको भवनको निरीक्षण गरेका छन् । बुधबार थापाथली स्थित नेकपा(एमाले

सवालनेपालबुधबार, १० चैत २०७७
कानुन कार्यान्वयन भए जातीय विभेदको अन्त्य हुन्छः मुख्यमन्त्री पौडेल
मुख्य खबर

कानुन कार्यान्वयन भए जातीय विभेदको अन्त्य हुन्छः मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कानुन कार्यान्वयन गर्न सके मात्र जातीय विभेदका घटनाहरूको अन्त्य हुने बताएका छन् ।तुलनात्मक रुपमा प्रदेश स

सवालनेपालबुधबार, १० चैत २०७७
भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड
मुख्य खबर

भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ । बुटवलमा रहेका सार्व

रासस बुधबार, १० चैत २०७७
प्रधानमन्त्रीद्वारा एमाले मुख्यालयको नयाँ भवनको निरीक्षण
राजनीति

प्रधानमन्त्रीद्वारा एमाले मुख्यालयको नयाँ भवनको निरीक्षण

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सर्न थालिएको पार्टी मुख्यालय भवनको आज निरीक्षण गर्नुभएको छ । उहाँले थापाथली पुगेर नयाँ सर्न थाल

सवाल नेपाल बुधबार, १० चैत २०७७
झापामा ९० प्रतिशत क्षयरोग निको, दमौलीमा बिरामी पहिचान गर्नै कठिन
मुख्य खबर

झापामा ९० प्रतिशत क्षयरोग निको, दमौलीमा बिरामी पहिचान गर्नै कठिन

११ चैत, काठमाडौँ ।  झापामा क्षयरोग निको हुने दर उच्च रहेको पाइएको छ । यहाँ क्षयरोग निको हुने दर ९०.१ प्रतिशत रहेको छ । पछिल्लो समय जिल्लामा क्षयरोग निको हुने दर

सवालनेपालबुधबार, १० चैत २०७७
मोरङमा कोरोना संक्रमण बढेपछि होली मनाउन रोक
मुख्य खबर

मोरङमा कोरोना संक्रमण बढेपछि होली मनाउन रोक

विराटनगर : कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेसँगै नजिकिएको रङ्गहरुको पर्व होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन मोरङमा सुरक्षा संयन्त्र सक्रिय भएर लागेका छ

सवालनेपालबुधबार, १० चैत २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ५३७ / १,२८६)