Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
पूर्वपश्चिम रेलमार्ग छिट्टै सञ्चालन गर्ने तयारी हुँदैछ : केपी ओली
मुख्य खबर

पूर्वपश्चिम रेलमार्ग छिट्टै सञ्चालन गर्ने तयारी हुँदैछ : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम रेलमार्ग छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गा

राससबिहीबार, २१ माघ २०७७
भोलि हुने नेकपा ओली समूहको सभालाई प्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने
मुख्य खबर

भोलि हुने नेकपा ओली समूहको सभालाई प्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ ।

सवाल नेपाल बिहीबार, २१ माघ २०७७
पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिए
कोरोना

पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सवाल नेपाल बिहीबार, २१ माघ २०७७
जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप
मुख्य खबर

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आम हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

रासस बिहीबार, २१ माघ २०७७
जनताका सवारीमा आगो,प्रचण्ड-नेपाललाई स्कुटर र प्राडो
मुख्य खबर

जनताका सवारीमा आगो,प्रचण्ड-नेपाललाई स्कुटर र प्राडो

काठमाडौं : देशव्यापी आम हड्ताल आह्वान गरेको नेकपा (प्रचण्ड-नेपाल) समूह यतिखेर सडकमा छ। हड्ताल के र कसका लागि भन्ने प्रश्न नागरिकले उठाइरहँदा सडकमा अचम्मका दृश्य

सवालनेपालबिहीबार, २१ माघ २०७७
बन्दकर्ताद्धारा झापामा गाडी तोडफोड
मुख्य खबर

बन्दकर्ताद्धारा झापामा गाडी तोडफोड

भद्रपुर । नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले झापामा एउटा गाडी तोडफोड गरेका छन् । बन्द अवज्ञा गर्दै सडकमा गाडी कुदाइरहेको भन्दै नेकपाका कार्यकर्ताले मे

सवाल बिहीबार, २१ माघ २०७७
खुङ्गाका वडाध्यक्ष पुन रिहा
मुख्य खबर

खुङ्गाका वडाध्यक्ष पुन रिहा

जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ । ज्यान मार्ने उद्योगका आरोपमा उहाँ पक्राउ पर्नुभएको थियो

रासस बिहीबार, २१ माघ २०७७
बन्दको अवज्ञा गरेको भन्दै भरतपुरमा चार ट्रकमा तोडफोड
मुख्य खबर

बन्दको अवज्ञा गरेको भन्दै भरतपुरमा चार ट्रकमा तोडफोड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।जिल्ला प्रहरी कार्य

सवालनेपालबिहीबार, २१ माघ २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ५६३ / १,२८६)