Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
आगामी तीन दिनको मौसम पूर्वानुमान
मुख्य खबर

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । तराईका

सवाल नेपाल बिहीबार, १४ माघ २०७७
दमकका १४५ जनाले लगाए कोरोना विरुद्धको खोप
मुख्य खबर

दमकका १४५ जनाले लगाए कोरोना विरुद्धको खोप

सरकारले आजबाट शुरु गरेको कोरोना विरुद्धको खोप अभियानमा झापाका पनि तीन स्थानमा खोप लगाउन शुरु गरिएको छ । पाँच दिन सम्म चल्ने यस अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्

सवाल नेपाल बुधबार, १३ माघ २०७७
पहिलो दिन नौ हजार ८४ जनाले लगाए कोभिडविरुद्धको खोप
मुख्य खबर

पहिलो दिन नौ हजार ८४ जनाले लगाए कोभिडविरुद्धको खोप

कोभिड– १९ विरुद्धको खोप अभियानअन्तर्गत बुधबार नौ हजार ८४ जनाले खोप लगाएका छन् । पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत नौ हजार ८४ जना व्यक्तिले खोप लगाएक

सवाल नेपाल बुधबार, १३ माघ २०७७
मन्त्रिपरिषद्को बैठकले गर्यो यस्तो निर्णय, हेर्नुहोस निर्णयहरू
मुख्य खबर

मन्त्रिपरिषद्को बैठकले गर्यो यस्तो निर्णय, हेर्नुहोस निर्णयहरू

सञ्चार तथा प्रविधि मन्त्रालयले विभिन्न समयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गरेको छ ।

सवाल नेपाल बुधबार, १३ माघ २०७७
जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा उत्सव खानेतेल विक्री वितरणमा रोक
मुख्य खबर

जिल्ला प्रशासन कार्यालय बाजुराद्धारा उत्सव खानेतेल विक्री वितरणमा रोक

बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा संचालनमा रहेका पसलका व्यापारीहरुलाई उत्सव खानेतेल विक्री वितरण गर्न रोक लगाएको छ।राज श्री ईण्डस्ट्रिज प्रालि र

सवालनेपालबुधबार, १३ माघ २०७७
प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरुद्धको खोप शुभारम्भ
मुख्य खबर

प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरुद्धको खोप शुभारम्भ

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन्।बुधबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभर खो

सवालनेपालबुधबार, १३ माघ २०७७
गौरादहमा ससुरालीबाट पौने ३ लाख लिएर ज्वाँई फरार, श्रीमती सुनिताको हार गुहार- हेर्नुहोस भिडियो सहित
मुख्य खबर

गौरादहमा ससुरालीबाट पौने ३ लाख लिएर ज्वाँई फरार, श्रीमती सुनिताको हार गुहार- हेर्नुहोस भिडियो सहित

दमक/झापाको गौरादह ८ तत्कालिन जुरोपानी गाविस वडा नं २ का राजकुमार ताजपुरिया आफना ससुराली नाता पर्ने आफन्तसंग पौने ३ लाख रुपैयाँ लिएर फरार भएका छन । गत बर्ष मसिंर

सवाल नेपाल मंगलबार, १२ माघ २०७७
दमकबाट ओरियन्स कम्पनीका चार करोड मुल्य बराबरका सामानसहित एक जना पक्राउ
राष्ट्रिय

दमकबाट ओरियन्स कम्पनीका चार करोड मुल्य बराबरका सामानसहित एक जना पक्राउ

राजश्व छली गरिएका ओरियन्स कम्पनीका करिब ४ करोड भन्दा बढी मुल्य बराबरको सामान झापाको दमकबाट प्रहरीले बरामद गरेको छ ।

सवाल नेपाल मंगलबार, १२ माघ २०७७
झापाबाट भन्सार छलेको ३करोड बढीको खाद्यान्न सामग्री बरामद
मुख्य खबर

झापाबाट भन्सार छलेको ३करोड बढीको खाद्यान्न सामग्री बरामद

भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ।काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले  फेला पारेक

सवालनेपालमंगलबार, १२ माघ २०७७
कुहिएको चामल सरकारी बिक्रि केन्द्रबाटै बेचिन्छ,
मुख्य खबर

कुहिएको चामल सरकारी बिक्रि केन्द्रबाटै बेचिन्छ,

हुम्ला-सुर्खेतबाट मुगुको सोरुकोट हुँदै हुम्लाको सर्केगार्ड गाउँपालिका-१ बालुकुना बिक्रि केन्द्रकोा चामल कुहिएको भेटिएको छ ।हुम्लाको बालुकुना बिक्रि केन्द्रबाट उ

सवालनेपालमंगलबार, १२ माघ २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ५६८ / १,२८६)