Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
नेपाल एकीकरणको जग, गोर्खा–बङ्गाल युद्ध
मुख्य खबर

नेपाल एकीकरणको जग, गोर्खा–बङ्गाल युद्ध

आज माघ १० गते, विदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबैभन्दा ठूलो जीत हासिल गरेको पहलो युद्ध भएको दिन अर्थात २५८औँ विजयोत्सव । नेपाललाई जितेर लुटपाट मच्चाउन

रासस शनिबार, ९ माघ २०७७
दमक बसपार्कदेखि गणतन्त्र चोकसम्म मदन भण्डारी स्पोर्टस एकाडेमीको सरसफाइ
मुख्य खबर

दमक बसपार्कदेखि गणतन्त्र चोकसम्म मदन भण्डारी स्पोर्टस एकाडेमीको सरसफाइ

दमक,१० माघ । मदन भण्डारी स्पोर्टस एकाडेमीले आज दमकमा दमकमा सरसफाई गरेको छ । दमक बसपार्कबाट शुरु भएको सरसफाई गणतन्त्र चोकसम्म सञ्चालन गरिएको थियो । अभियानको दमक

सवाल नेपाल शनिबार, ९ माघ २०७७
मलेसियाबाट एकैपल्ट १९ नेपालीको शव आउँदा ‘विरक्त’ लाग्दो बन्यो त्रिभुवन विमानस्थल
मुख्य खबर

मलेसियाबाट एकैपल्ट १९ नेपालीको शव आउँदा ‘विरक्त’ लाग्दो बन्यो त्रिभुवन विमानस्थल

काठमाडौं, १० माघ । रोजगारीका क्रममा मलेशियामा मृत्यु भएका १९ नेपाली श्रमिकको शव एकैपल्ट नेपाल आइपुगेको छ ।

सवाल नेपाल शनिबार, ९ माघ २०७७
गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु
मुख्य खबर

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर

सवाल नेपाल शनिबार, ९ माघ २०७७
लागुऔषध सहित १ भारतीय महिला पक्राउ
मुख्य खबर

लागुऔषध सहित १ भारतीय महिला पक्राउ

लागुऔषध सहित एक भारतीय महिला पक्राउ परेकिछन् । उनलाई मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । प

सवाल नेपालशनिबार, ९ माघ २०७७
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
मुख्य खबर

प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु

काठमाडौँ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएक

सवाल नेपालशनिबार, ९ माघ २०७७
हतार–हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरि फायलमा राखियो, किर्ते काम ?’ भन्दै योगेश भट्टराईले गरे यस्तो ट्वीट
मुख्य खबर

हतार–हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरि फायलमा राखियो, किर्ते काम ?’ भन्दै योगेश भट्टराईले गरे यस्तो ट्वीट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव समूह) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतमा किर्ते काम भएको आरोप लगाएका छन् । हतार–हतार पुरानो मि

सवाल नेपाल शुक्रबार, ८ माघ २०७७
नेकपा प्रचण्ड समूहको प्रदर्शन सुरू, काठमाडौंमा ९ ठाउँबाट जुलुस
मुख्य खबर

नेकपा प्रचण्ड समूहको प्रदर्शन सुरू, काठमाडौंमा ९ ठाउँबाट जुलुस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा आज बृहत विरोध आमसभाको आयोजना गर्दैछ ।

सवालनेपालशुक्रबार, ८ माघ २०७७
ब्राउनसुगर सहित दमक बाट २ जना र मेचीनगर नगरपालिकाबाट १ जना पक्राउ
मुख्य खबर

ब्राउनसुगर सहित दमक बाट २ जना र मेचीनगर नगरपालिकाबाट १ जना पक्राउ

झापा, माघ ०९ गते । झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट

सवाल नेपाल शुक्रबार, ८ माघ २०७७
सवारी दुर्घटना ३ जनाको मृत्यु
मुख्य खबर

सवारी दुर्घटना ३ जनाको मृत्यु

बिराटनगर, माघ ०९ गते । प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ ग

सवाल नेपाल शुक्रबार, ८ माघ २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ५७१ / १,२८६)