
साढे पाँच लाख नेपाली स्वदेश फर्किन तम्तयार, यता अन्तर्राष्ट्रिय उडान जेठ १८ सम्म बन्द
काठमाडौं, २४ बैसाख । वैदेशिक रोजगारीमा रहेका विभिन्न देशबाट करिब साढे पाँच लाख नेपालीले तत्काल नेपाल फर्कने व्यवस्था मिलाई दिन सरकार समक्ष आग्रह गरेका छन् ।

काठमाडौं, २४ बैसाख । वैदेशिक रोजगारीमा रहेका विभिन्न देशबाट करिब साढे पाँच लाख नेपालीले तत्काल नेपाल फर्कने व्यवस्था मिलाई दिन सरकार समक्ष आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले बन्दाबन्दीलाई थप कडा गर्न थालेको छ ।

काठमाडौं, २४ बैशाख । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमन जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं, २४ बैशाख । मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजेबाट सुरु भएको बैठकले लकडाउन थप्नेबारे निर्णय गर्नेछ ।

काठमाडौं, २४ बैसाख । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ

विराटनगर, २४ बैसाख । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिकको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरि

म्याद गुज्रेको २८ बोरा मैदासहित पक्राउ परेका सिरहाको लहानका व्यापारी पवन मुन्धडा रु तीन लाख धरौती तिरेर रिहा भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको मध्यसहरका कोभिड–१९ संक्रमित व्यक्तिहरू पान पसलदेखि तरकारी हाटसम्म घुमफिर गरेको पाइएको छ । शुक्रबारयता संक्रमण पुष्टि भएका २३ जनाको ‘क

झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मङ्गलबार माफी मागेको छ ।

मेचीनगर, वैशाख २३ । झापा मेचीनगर नगरपालिका —१४ दुवागढीको नमुना विद्यालयमा चट्याङ परेर आगलागी भएको छ ।