Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
नेपालगञ्ज विमानस्थलमा विमान दुर्घटना हुन् बाट यसरी जोगियो
मुख्य खबर

नेपालगञ्ज विमानस्थलमा विमान दुर्घटना हुन् बाट यसरी जोगियो

काठमाडौं- नेपाल एयरलाइन्सको वाई-१२ जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट जोगिएइको छ। जहाज रने भन्दा तल ल्यान्ड भएकोका कारण दुर्घटनाको स्थितिमा पुगेर पनि जोगिएक

सवाल नेपालशनिबार, १४ चैत २०७६
‘तपाईंको सरकार छ, भोकले कोही मर्नुपर्दैन’
मुख्य खबर

‘तपाईंको सरकार छ, भोकले कोही मर्नुपर्दैन’

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेका मजदूर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् ।

सवाल नेपालशनिबार, १४ चैत २०७६
गण्डकीमा १३ को रिपोर्ट नेगेटिभः मृतकमा संक्रमण नभएको पुष्टि
मुख्य खबर

गण्डकीमा १३ को रिपोर्ट नेगेटिभः मृतकमा संक्रमण नभएको पुष्टि

कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जना

सवाल नेपालशनिबार, १४ चैत २०७६
ओली–प्रचण्डले जारी गरे विशेष परिपत्र
मुख्य खबर

ओली–प्रचण्डले जारी गरे विशेष परिपत्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको प्रकृतिलाई गम्भीरपूर्वक लिई सक्रियताका साथ परिचालित हुन समस्त पार्टी पङ्क्तिलाई निर

सवाल नेपालशनिबार, १४ चैत २०७६
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज
मुख्य खबर

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई शुक्रवार साँझ डिस्चार्ज गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
लक–डाउन उल्लंघन गरी बाहिर निस्किनेलाई प्रहरीले यस्तो प्रविधिले पकड्ने
मुख्य खबर

लक–डाउन उल्लंघन गरी बाहिर निस्किनेलाई प्रहरीले यस्तो प्रविधिले पकड्ने

महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरसका कारण सरकारले एक साताका लागि घोषणा गरेको लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ‘मल्टिफङ्सनल एरेस्ट एन्ड

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
किस्ट अस्पतालका डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तको आक्रोश र रुवाबासी (भिडियो)
मुख्य खबर

किस्ट अस्पतालका डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तको आक्रोश र रुवाबासी (भिडियो)

डाक्टरको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै आफन्तले आक्रोश पोखेका छन् । ललितपुरको किष्ट मेडिकल अस्पतालमा घरमा सानो खाट (लोबेड) बाट लडेर बेहोस भएकी बालिकाको उ

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना
मुख्य खबर

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन

सवाल नेपालशुक्रबार, १३ चैत २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ८०५ / १,२८६)