Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मोटरसाइकलमा दुई जना चढ्न नपाउने नियम हटाउन सुरक्षा प्रमुखहरुको सुझाव
राष्ट्रिय

मोटरसाइकलमा दुई जना चढ्न नपाउने नियम हटाउन सुरक्षा प्रमुखहरुको सुझाव

मोटरसाइकलमा दुई जना चढ्न नपाउने सरकारको निर्णयको सवैतिर बिरोध भइरहेका बेला सुरक्षा प्रमुखहरुले पनि त्यो नियम हटाउन गृह मन्त्रीलाई सुझाव दिएका छन्।

सवाल नेपाल शुक्रबार, २९ जेठ २०७७
भारतीय डिजाइनमा बन्दैछ नेपालभित्र ओली विरोधी माहोल
राष्ट्रिय

भारतीय डिजाइनमा बन्दैछ नेपालभित्र ओली विरोधी माहोल

विकास अधिकारी,काठमाडौं । नेपालको राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै भारतका विरुद्ध उभिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले झापड हान्न सुरु गरेको छ

के बि महराशुक्रबार, २९ जेठ २०७७
कुवेतबाट आज १४९ जना नेपालीहरु काठमाडौं आइपुगे
प्रवास

कुवेतबाट आज १४९ जना नेपालीहरु काठमाडौं आइपुगे

काठमाण्डौं। कुवेतबाट आज पनि नेपालीहरु काठमाडौं आइपुगेका छन् । आज १४९ जना जजिरा एयरलाइन्सको पहिलो जहाजबाट नेपाल आइपुगेका हुन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्

सवाल नेपालशुक्रबार, २९ जेठ २०७७
सर्लाहीको सीमावर्ती क्षेत्रमा प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एकको मृत्यु, ३ घाइते
राष्ट्रिय

सर्लाहीको सीमावर्ती क्षेत्रमा प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एकको मृत्यु, ३ घाइते

सर्लाहीको सीमावर्ती क्षेत्रमा नेपालतर्फ आएर प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । सो झडपमा एकको मृत्यू र ३ जना घाइ

सवाल नेपाल शुक्रबार, २९ जेठ २०७७
नेपालमाथि भारतको दादागिरी कायमै, थुप्रै ठाउँ अतिक्रमण सरकार बेखबर
मुख्य खबर

नेपालमाथि भारतको दादागिरी कायमै, थुप्रै ठाउँ अतिक्रमण सरकार बेखबर

कञ्चनपुर। नेपालमाथि भारतको दादागिरी अझै कायमै छ । उसले नेपालका थुप्रै ठाउँ अतिक्रमण गरेको छ । जुन सरकारलाई पनि थाहा छ तर उ चुपचाप छ । यस्तै अतिक्रमणको चपेटामा प

सवाल नेपालशुक्रबार, २९ जेठ २०७७
कोरोनाबाट मृत्यु भए २० लाख दिने घोषणा
राष्ट्रिय

कोरोनाबाट मृत्यु भए २० लाख दिने घोषणा

काठमाण्डौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने

सवाल नेपाल शुक्रबार, २९ जेठ २०७७
जो कोरोना जितेर काममा जुटिसकेका छन्...
राष्ट्रिय

जो कोरोना जितेर काममा जुटिसकेका छन्...

कोरोना संक्रमणमुक्त भएका प्रहरी वृत्त कालिमाटीका प्रहरी नायव निरीक्षक (सई) बिहीबार आफ्नो क्षेत्रको मोबाइल डयुटीमा थिए । बिहीबार बिहान १० बजेबाट सुरु भएको उनको ड

सवाल नेपाल शुक्रबार, २९ जेठ २०७७
नेपाल सरकारले तोकेको भाडादर भन्दा सस्तोमा ओमान दूतावासले अलपत्र नेपाली स्वदेश फर्काउँदै
राष्ट्रिय

नेपाल सरकारले तोकेको भाडादर भन्दा सस्तोमा ओमान दूतावासले अलपत्र नेपाली स्वदेश फर्काउँदै

काठमाडौं । विदेशमा अभर परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महंगो भएको भन्दै ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्का

सवाल नेपाल शुक्रबार, २९ जेठ २०७७
‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ’
राष्ट्रिय

‘प्रेमिकाको नग्न तस्बिर पठाएर २ दर्जन पुरुषसँग पैसा उठाएँ’

काठमाडौँ बसेर अध्ययन गर्दै आएकी इलामकी २१ वर्षीया रोजिना (नाम परिवर्तन) यतिबेला गाउँमै छिन् । लकडाउनको कारण रोजिनाको आफ्नो प्रेमीसँग भेट हुन सम्भव छैन । रोजिनाक

पत्रपत्रिका शुक्रबार, २९ जेठ २०७७
भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल
राष्ट्रिय

भारतले हाम्रो भूमी फिर्ता गर्नैपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माडकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताएकी छिन् ।

सवाल नेपाल बिहीबार, २८ जेठ २०७७
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,०४० / ३,७९८)