Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
बस दुर्घटना हुँदा एकको मृत्यु, २० घाइते
राष्ट्रिय

बस दुर्घटना हुँदा एकको मृत्यु, २० घाइते

जाजरकोट । जाजरकोटको रिम्नाबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ७२२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

सवाल नेपालशुक्रबार, २ कात्तिक २०७४
काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापा क्षेत्र नंं ३ मा बिद्रोह गरेर उठ्दै !
मुख्य खबर

काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापा क्षेत्र नंं ३ मा बिद्रोह गरेर उठ्दै !

सवाल नेपाल डेक्स दमक/नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफू जनताको बिचमा गएर प्रत्यक्ष नै चुनाव लड्ने दाबी गरेकाछन् । समानुपातिकमा नाम राखे

सवाल नेपालशुक्रबार, २ कात्तिक २०७४
एमाले र माओबादी केन्द्रले क्षेत्र यसरी बाडफाड गरे, कस्ले कुन क्षेत्र पायो हेर्नुहोस
राष्ट्रिय

एमाले र माओबादी केन्द्रले क्षेत्र यसरी बाडफाड गरे, कस्ले कुन क्षेत्र पायो हेर्नुहोस

एमाले– माओवादी केन्द्रले प्रदेशसभाको लागि निर्वाचन क्षेत्र बाँडफाँट टुंग्याएका छन् । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको अन्तिम टुंगो

सवाल नेपालशुक्रबार, २ कात्तिक २०७४
“झापा ३ मा आफै उठ्छु, समानुपातिकमा बस्दिन्”- सिटौला
राष्ट्रिय

“झापा ३ मा आफै उठ्छु, समानुपातिकमा बस्दिन्”- सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफुलाई समानुपातिकमा लगेर पन्छाएको भन्दै नेतृत्वको विरोध गरेका छन् । उनले समानुपातिकमा नबस्ने भन्दै झापा–३ मा उठ्ने ब

सवाल नेपालशुक्रबार, २ कात्तिक २०७४
मुसर बस्तीमा  पुजिए ‘धुर्मुस–सुन्तली’
राष्ट्रिय

मुसर बस्तीमा पुजिए ‘धुर्मुस–सुन्तली’

बर्दिबास : बस्तीका ५० घर धपक्क बलेका छन्। घर-घरमा झिलिमिली र चकमक-चकमक ज्योति देखिन्छ। घरको दैलोमा रंगिविरंगी सजावट।

सवाल नेपालशुक्रबार, २ कात्तिक २०७४
बीपीको बिचार जोगाउ भन्दै काँग्रेस यसरी भयो दूइ टुक्रा ! देउवाका साथ कस्कस्ले छोडे ? हेर्नुहोस
मुख्य खबर

बीपीको बिचार जोगाउ भन्दै काँग्रेस यसरी भयो दूइ टुक्रा ! देउवाका साथ कस्कस्ले छोडे ? हेर्नुहोस

राजनीतिक दलहरु एकीकृत हुने लहर चलेको बेला केही कांग्रेसजनले चाहिँ अलग दल स्थापनाको घोषणा गरेका छन् । नेपाली कांग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली का

सवाल नेपालशुक्रबार, २ कात्तिक २०७४
भारतीय सीमा सुरक्षा बलद्वारा खेत जोत्नमा रोक
राष्ट्रिय

भारतीय सीमा सुरक्षा बलद्वारा खेत जोत्नमा रोक

कञ्चनपुर । भारतसँग सीमा जोडिएको महाकाली नगरपालिका–८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल एसएसबीले खेत जोत्नमा रोक लगाएको छ ।

सवाल नेपालशुक्रबार, २ कात्तिक २०७४
समृद्ध ताप्लेजुङका लागि योगेश भट्टराईका योजना र सपना
राष्ट्रिय

समृद्ध ताप्लेजुङका लागि योगेश भट्टराईका योजना र सपना

नेकपा (एमाले)का सचिव योगेश भट्टराईलाई वाम गठबन्धनले ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवारको रुपमा अघि सारेको छ । २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोल

सवाल नेपालशुक्रबार, २ कात्तिक २०७४
कुल ३७,९७७ समाचारहरू (पृष्ठ ३,३१२ / ३,७९८)