Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
उपेन्द्र यादवले कटाए १० हजार मत
राष्ट्रिय

उपेन्द्र यादवले कटाए १० हजार मत

कलैया : बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १० हजार मत कटाएका छन्। बाराको करैयामाई, सुवर्ण गाउँपालिका र कोल्हबी-८ को मतगणना हुँद

सवाल नेपाल मंगलबार, १२ वैशाख २०८०
मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना : तीन जनाको ज्यान गयो, दुई जना घाइते
राष्ट्रिय

मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना : तीन जनाको ज्यान गयो, दुई जना घाइते

मकवानपुर - मकवानपुरको मनहरीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

सवाल नेपाल मंगलबार, १२ वैशाख २०८०
दमक उद्योग वाणिज्य संघद्धारा शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन र सम्मान
राष्ट्रिय

दमक उद्योग वाणिज्य संघद्धारा शुभकामना आदानप्रदान, क्यालेण्डर विमोचन र सम्मान

दमक, ११ र्बैशाख–दमक उद्योग वाणिज्य संघले नयाँ वर्ष (२०८० को शु्भकामना आदानप्रदान तथा क्यालेन्डर सार्वजनिकसहित नवनिर्वाचित केन्द्रीय सदस्य गोकुल श्रेष्ठलाई सम्मा

सवाल नेपाल मंगलबार, १२ वैशाख २०८०
चितवन-२ मा रवि लामिछानेले पाइरहेका छन् ७१ प्रतिशत बढी मत
राष्ट्रिय

चितवन-२ मा रवि लामिछानेले पाइरहेका छन् ७१ प्रतिशत बढी मत

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीलाई निकै पछि पार्दै फराकिलो मतान्तर कायम गरेका छन्।

सवाल नेपालमंगलबार, १२ वैशाख २०८०
उडिरहेको जहाजमा प्राविधिक समस्या, असामान्य झिल्कासहित आवाज निस्कियो
राष्ट्रिय

उडिरहेको जहाजमा प्राविधिक समस्या, असामान्य झिल्कासहित आवाज निस्कियो

डौँ । उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको छ । सोमबार राति आकाशमा उडिरहेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

सवाल नेपाल सोमबार, ११ वैशाख २०८०
के-के विषयमा जुट्यो त सहमति?  प्रचण्ड, देउवा र ओलीबीच भएको छलफलमा
मुख्य खबर

के-के विषयमा जुट्यो त सहमति? प्रचण्ड, देउवा र ओलीबीच भएको छलफलमा

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले विभिन्न विषयमा सहमति जुटाएको छ।

सवाल नेपालसोमबार, ११ वैशाख २०८०
कुल ३७,९७४ समाचारहरू (पृष्ठ ४६ / ३,७९८)