Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
बिद्युत आपुर्तिको समस्या छिटै समाधान हुन्छ : कुलमान घिसिङ
मुख्य खबर

बिद्युत आपुर्तिको समस्या छिटै समाधान हुन्छ : कुलमान घिसिङ

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिद्युत आपुर्तिको समस्या छिटै समाधान हुने बताउनुभएको छ ।

सवाल नेपालशनिबार, २७ कात्तिक २०७८
सडक नबनाएको भन्दै सवारीसाधनमा मन्त्री र कर्मचारीको फोटो टाँसेर विरोध
मुख्य खबर

सडक नबनाएको भन्दै सवारीसाधनमा मन्त्री र कर्मचारीको फोटो टाँसेर विरोध

सडक विस्तारको काम अलपत्र पारेको भन्दै दोलखाका स्थानीय अगुवा तथा यात्रुहरूले मन्त्री, सचिव र महानिर्देशकको तस्बिरसहितको ब्यानर सवारीसाधनमा टाँसेर विरोध गरेका छन्

सवाल नेपाल शनिबार, २७ कात्तिक २०७८
दाहालको स्वास्थ्यमा समस्या आएपछि कार्यक्रम स्थगित
मुख्य खबर

दाहालको स्वास्थ्यमा समस्या आएपछि कार्यक्रम स्थगित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल महोत्तरी आउने कार्यक्रम स्थगित भएपछि केन्द्रले आयोजना गर्न लागेको सबै कार्यक्रम स्थगित भएका छन् ।

सवाल नेपाल शनिबार, २७ कात्तिक २०७८
प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन
मुख्य खबर

प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन

मानवअधिकार तथा शान्ति समाज चितवनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जुलुस प्रदर्शन गरेको छ । समाजले शनिबार बिहान चितवनको पुलचोकमा आधा घण

सवाल नेपाल शनिबार, २७ कात्तिक २०७८
राष्ट्रिय जनगणना २०७८ : रोजगारको स्थितिदेखि वित्तीय पहुँचसम्मको अवस्था अध्ययन हुँदै
मुख्य खबर

राष्ट्रिय जनगणना २०७८ : रोजगारको स्थितिदेखि वित्तीय पहुँचसम्मको अवस्था अध्ययन हुँदै

देशभर राष्ट्रिय जनगणनाको मूल काम शुरु भईसकेको छ । एकैपटक ४० हजार गणक खटाइएको छ । उनीहरु अहिले घरघरमा आउन थालिसकेका छन् ।

सवाल नेपालशनिबार, २७ कात्तिक २०७८
दमकमा ५ सहित , प्रदेश १ मा ४१ जनामा कोरोना संक्रमण
कोरोना

दमकमा ५ सहित , प्रदेश १ मा ४१ जनामा कोरोना संक्रमण

विराटनगर, २६ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण भएको छ । ३०६ जनाको पीसीआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना

सवाल नेपालशुक्रबार, २६ कात्तिक २०७८
बीपी प्रतिष्ठानमा अनियमितता गर्ने पदाधिकारीलाई कारबाही गर्न सिफारिस
मुख्य खबर

बीपी प्रतिष्ठानमा अनियमितता गर्ने पदाधिकारीलाई कारबाही गर्न सिफारिस

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भनिएको अनियमितताको छानबिन गर्न गठित समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । शुक्रबार प्र

सवाल नेपाल शुक्रबार, २६ कात्तिक २०७८
आइतबार पनि सर्वोच्चको गेटमा धर्ना दिने नेपाल बार एशोसिएसनको घोषणा
मुख्य खबर

आइतबार पनि सर्वोच्चको गेटमा धर्ना दिने नेपाल बार एशोसिएसनको घोषणा

नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने भएको छ । नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशले निकासको

सवाल नेपाल शुक्रबार, २६ कात्तिक २०७८
आइतबार पनि प्रधानन्यायाधीशको बाटो छेक्ने बारको घोषणा
मुख्य खबर

आइतबार पनि प्रधानन्यायाधीशको बाटो छेक्ने बारको घोषणा

नेपाल बार एसोसियसनले आइतबार पनि सर्वोच्च परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलन जारी राख्ने घोषणा गरेको छ ।

सवाल नेपाल शुक्रबार, २६ कात्तिक २०७८
रुपन्देहीमा एक फर्निचर उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँभन्दा बढीको क्षति
मुख्य खबर

रुपन्देहीमा एक फर्निचर उद्योगमा आगलागी हुँदा २ करोड रुपैयाँभन्दा बढीको क्षति

रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडामा रहेको एक फर्निचर उद्योगमा आगो लाग्दा २ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

सवाल नेपाल शुक्रबार, २६ कात्तिक २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ३०९ / १,२८६)