
५ जनाबाहेक बाँकी १४ न्यायाधीशहरुकाे काम धरापमा
सर्वोच्च अदालत परिसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरुको मत विभाजित भइरहेको छ।

सर्वोच्च अदालत परिसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरुको मत विभाजित भइरहेको छ।

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेको छ । आइतबार बिहान मानापाथी हिमालबाट खसेकाे पहिराेले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिमपहिरोका कारण स्थानीय त्र

नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएक

आइतबार बिहान रोल्पामा जिप दुर्घटना हुँदा तीन यात्रुको ज्यान गएको छ । तीन जना घाइते छन् ।

काठमाडौं, २८ कात्तिक । कोरोनाविरुद्धको फाइजर खोप आज (आइतबार) देखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई

जनकपुरधाम: जनकपुरमा दुई समूहबिच झडप भएको छ। आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूह बिच झडप भएको हो।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि अवस्था तन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । रक्तचाप बढेपछि उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जना

नेपालमा शनिबार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।