Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
प्रदेश १ मा ५८० संक्रमणमुक्त, २७१ संक्रमित थपिए
कोरोना

प्रदेश १ मा ५८० संक्रमणमुक्त, २७१ संक्रमित थपिए

विराटनगर १९ असार । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको स

सवाल नेपालशनिबार, १९ असार २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दावी
राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोनाबिरुद्धको खोप अभाव नहुने दावी गर्नुभएको छ ।

सवाल नेपालशनिबार, १९ असार २०७८
पृथ्वी राजमार्गमा पहिरोले ट्रक पुर्‍यो, २ जनाको मृत्यु, ६ जना घाइते
मुख्य खबर

पृथ्वी राजमार्गमा पहिरोले ट्रक पुर्‍यो, २ जनाको मृत्यु, ६ जना घाइते

अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा धादिङमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर अन्य ६ जना घाइते भएका छन् ।

सवाल नेपालशनिबार, १९ असार २०७८
बिपी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
मुख्य खबर

बिपी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

काभ्रे, १९ असार । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ ।

सवाल नेपालशनिबार, १९ असार २०७८
आज यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना
मुख्य खबर

आज यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार केही ठाउँ

सवालनेपालशनिबार, १९ असार २०७८
नेपालमा २४ गतेदेखि निरन्तर खोप आपूर्ति हुने
मुख्य खबर

नेपालमा २४ गतेदेखि निरन्तर खोप आपूर्ति हुने

काठमाडौँ । चीनले नेपाललाइ कोरोना विरुद्वको खोप दिन सहमत भएकाे छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिद सम्झौता भएको र अबदेखि निरन्तर खाेप आपूर्ति हु

सवालनेपालशनिबार, १९ असार २०७८
अन्तर्राष्ट्रिय उडान खुलेसँगै सरकारले थप्यो क्वारेन्टिनका लागि होटलको संख्या
मुख्य खबर

अन्तर्राष्ट्रिय उडान खुलेसँगै सरकारले थप्यो क्वारेन्टिनका लागि होटलको संख्या

सरकारले अन्तर्राष्ट्रिय उडान खुलेसँगै क्वारेन्टिनका लागि होटलको संख्या थप गरेको छ।

सवाल नेपालशुक्रबार, १८ असार २०७८
कमलगाउँपालिका ६ सोनापुरकीकुलमायाबस्नेतको परिवारलाई घर हस्तान्तरण
मुख्य खबर

कमलगाउँपालिका ६ सोनापुरकीकुलमायाबस्नेतको परिवारलाई घर हस्तान्तरण

दमक,१८ असार। दुई बर्ष अघि आगोले जलेर ज्यानगुमाएकीझापा, कमलगाउँपालिका ६ सोनापुरकीकुलमायाबस्नेतको परिवारलाई स्थानीययुवाहरुको सक्रियतामानिर्माण गरिएको घर हस्तान्तर

सवाल नेपालशुक्रबार, १८ असार २०७८
कुल १२,८६० समाचारहरू (पृष्ठ ४४८ / १,२८६)