Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
मुख्य खबर
होटल व्यवसाय धरापमा परेको व्यवसायीहरुको प्रतिक्रिया, सार्वजनिक यातायात संचालन नभएसम्म होटल चल्न नसक्ने भनाई
मुख्य खबर

होटल व्यवसाय धरापमा परेको व्यवसायीहरुको प्रतिक्रिया, सार्वजनिक यातायात संचालन नभएसम्म होटल चल्न नसक्ने भनाई

दमक। कोरोना भाइरसका कारण विश्वभर त्रास कायमै छ । र यही कोरोनाका कारण नेपालमा लकडाउन भएको पनि झण्डै ३ महिना हुनै लागेको छ । देशका व्यापार व्यवसाय ठप्प प्राय छन्

सवाल नेपालआइतबार, ७ असार २०७७
त्यो रातदेखि मलाई प्रहरीसँग डर लाग्छ
मुख्य खबर

त्यो रातदेखि मलाई प्रहरीसँग डर लाग्छ

जेम्स स्मिथ प्रहरीसँग त्यति परिचित छैनन् । तर, उनले एक दिन आफ्नो छिमेकीको घर निकै रातिसम्म खुला देखेर प्रहरीलाई खबर गरे । त्यसको केही समयपछि उनले गोली चलेको आवा

एजेन्सी आइतबार, ७ असार २०७७
बुद्धिजीवीले बेसारको मजाक उडाए, अब याेगकाे उडाउने हाेलान् : प्रधानमन्त्री ओली
मुख्य खबर

बुद्धिजीवीले बेसारको मजाक उडाए, अब याेगकाे उडाउने हाेलान् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।

राससआइतबार, ७ असार २०७७
गुल्मीमा होम क्वारेन्टाइनमै मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो
मुख्य खबर

गुल्मीमा होम क्वारेन्टाइनमै मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

गुल्मी। नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। गुल्मीमा होम क्वारेन्टाइनमै मृत्यु भएका ६९ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै म

सवाल नेपालआइतबार, ७ असार २०७७
भारतका विभिन्न शहरबाट ८३ हजार नेपाली भित्रिए
मुख्य खबर

भारतका विभिन्न शहरबाट ८३ हजार नेपाली भित्रिए

धनगढी – कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाल

राससआइतबार, ७ असार २०७७
आज बर्षकै लामो दिन, आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुने
मुख्य खबर

आज बर्षकै लामो दिन, आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुने

काठमाण्डौं। आज असार ७ गते तथा २१ जुन अर्थात बर्षकै लामो दिन । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।

सवाल नेपालआइतबार, ७ असार २०७७
आज सूर्यग्रहण लाग्दै, सूर्य बालाको आकारमा मात्रै देखिने, नेपालबाट खण्डग्रास सूर्यग्रहण देख्न सकिने
मुख्य खबर

आज सूर्यग्रहण लाग्दै, सूर्य बालाको आकारमा मात्रै देखिने, नेपालबाट खण्डग्रास सूर्यग्रहण देख्न सकिने

काठमाण्डौं। आज सूर्यग्रहण लाग्दै छ । यो ग्रहणमा सूर्य बालाको आकारमा मात्रै देखिने भएपनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने ज्योतिषीहरुले बताएका छन्

सवाल नेपालआइतबार, ७ असार २०७७
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ६ सय ५  पुग्यो
कोरोना

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ६ सय ५ पुग्यो

काठमाण्डौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज मन्त्रालयका प्रवक्ता प

सवाल नेपालशनिबार, ६ असार २०७७
झापाको गौरिगञ्ज गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि
कोरोना

झापाको गौरिगञ्ज गाउँपालिकामा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि

गौरिगञ्ज। झापाको गौरिगञ्ज गाउँपालिकामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको हरियाणाबाट आएका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गाउँ

सवाल नेपालशनिबार, ६ असार २०७७
नेकपाको आजको निर्णयले नेपाली राजनीतिमा तरंग
मुख्य खबर

नेकपाको आजको निर्णयले नेपाली राजनीतिमा तरंग

काठमाण्डौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको निर्णयले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ । लामो समयदेखि अड्किएको नागरिकताको विषयमा नेकपाले गरेको निर्णय भारत

उत्तम रिजालशनिबार, ६ असार २०७७
कुल १२,८६० समाचारहरू (पृष्ठ ७२४ / १,२८६)