Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
राष्ट्रिय झण्डाको डिजाइन कसरी भएको थियो थाहा छ ? ल पढ्नुहोस
मुख्य खबर

राष्ट्रिय झण्डाको डिजाइन कसरी भएको थियो थाहा छ ? ल पढ्नुहोस

काठमाडौं । नेपालको राष्ट्रिय झण्डाका डिजाइनर इञ्जिनीयर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल चौरासी वर्षका उमेरमा पनि जोशिलै छन् ।

सवाल नेपालआइतबार, १३ असोज २०७५
नयाँ नेतृत्वको बहसबारे बोले प्रवक्ता विश्वप्रकाश शर्मा
मुख्य खबर

नयाँ नेतृत्वको बहसबारे बोले प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडौं – नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । गएको मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्रो पराजय भोग्दै कांग्रेस प्रमुख प

सवाल नेपालशनिबार, १२ असोज २०७५
संबिधानबिद काशिराज दाहाल, उपभोक्ता अधिकारबादी ज्योती बानियाले दमकका जनप्रतिनिधिहरुलाइ दिए यस्तो सुझाव
मुख्य खबर

संबिधानबिद काशिराज दाहाल, उपभोक्ता अधिकारबादी ज्योती बानियाले दमकका जनप्रतिनिधिहरुलाइ दिए यस्तो सुझाव

दमक ।स्थानीय सरकार नाम मात्रको नभएर साच्चिकै सरकार भएकाले जनताले चाहे अनुसार जे पनि गर्न सक्ने संबिधानबिद काशिराज दाहालले बताएकाछन् । उनले स्थानीय सरकारले प्राप

सवाल नेपालशनिबार, १२ असोज २०७५
झापामा किशोरीहरुलाइ आफुमाथि आइलागे जाइलाग्न सिकाउदै
मुख्य खबर

झापामा किशोरीहरुलाइ आफुमाथि आइलागे जाइलाग्न सिकाउदै

बिर्तामोड, असोज १२। बढ्दो बलात्कार र हिंसाबाट बच्न बालिका, किशोरी र युवतीले कसरी आत्मरक्षा गर्ने ? यसबारे ज्ञान र सीप सिकाउन आज शुक्रबारबाट झापाको बिर्तामोडमा

सवाल नेपालशुक्रबार, ११ असोज २०७५
दमकमा यात्रु साहयता कक्ष
मुख्य खबर

दमकमा यात्रु साहयता कक्ष

दमक/झापाको दमकको बसपार्कमा बिहिबारदेखि यात्रु साहयता कक्ष सञ्चालनमा ल्याईएको छ । चाडपर्वको समयलाइ लक्षित गरेर ल्याइएको बताइन्छ । बसपार्कको नयाँ टर्मिनल भवनमा या

सवाल नेपालशुक्रबार, ११ असोज २०७५
३३ किलो सुनकाण्डमा मुछिएका पुर्वडीआईजी यसरी भए रिहा
मुख्य खबर

३३ किलो सुनकाण्डमा मुछिएका पुर्वडीआईजी यसरी भए रिहा

काठमाडौं– ३३ किलो सुन र सनम हत्या प्रकरणमा जेल परेका पूर्व डिआइजी गोविन्द निरौला साधारण तारेखमा रिहा भएका छन् ।

सवाल नेपालबिहीबार, १० असोज २०७५
कुल १२,८६० समाचारहरू (पृष्ठ १,०१८ / १,२८६)