Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
भाइरल भएको बुढ्यौली देखाउने फेस एपको यस्तो छ डेन्जर पक्ष, एकपटक यो पढ्नुहोस
मुख्य खबर

भाइरल भएको बुढ्यौली देखाउने फेस एपको यस्तो छ डेन्जर पक्ष, एकपटक यो पढ्नुहोस

काठमाडौँ — बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग

सवाल नेपालबुधबार, १ साउन २०७६
आज साउने सङ्क्रान्ति
मुख्य खबर

आज साउने सङ्क्रान्ति

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आ

सवाल नेपालबुधबार, १ साउन २०७६
भानुभक्तको योगदान अतुलनीय: प्रदेश प्रमुख कुँवर
मुख्य खबर

भानुभक्तको योगदान अतुलनीय: प्रदेश प्रमुख कुँवर

कास्की– गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपाली भाषा र संस्कृतिको जगेर्नामा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् । आदिकवि भानुभक्त आच

राससआइतबार, २९ असार २०७६
दमकमा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा पस्न लागेपछि स्थानीयहरु त्रसित
मुख्य खबर

दमकमा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा पस्न लागेपछि स्थानीयहरु त्रसित

दमक/दमकमा निर्माणाधिन नमुनाबस्ति नजिकै रतुवा पस्न लागेपछि स्थानीयहरु त्रसित भएकाछन्।

सवाल नेपालआइतबार, २९ असार २०७६
झापाका सिडिओ र एसपी बाढी आएको खोलामा
मुख्य खबर

झापाका सिडिओ र एसपी बाढी आएको खोलामा

झापाका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष जनकराज दाहालले बाढी तथा डुबानको उच्च जोखिममा रहेका खोलाहरूको स्थलगत अनुगमनलाई तिब्रता दिएका छन

सवाल नेपालआइतबार, २९ असार २०७६
झापामा खोलाले बगाउदा फेरी एकको मृत्यु
मुख्य खबर

झापामा खोलाले बगाउदा फेरी एकको मृत्यु

तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। वर्षाले झापाका नदी तथा खोलामा पानीको सतह बढेपछि शनिबार बेलुकासम्म जिल्लामा दुई बालकको

सवाल नेपालशनिबार, २८ असार २०७६
वर्षाले झापाको जनजीवन अस्तव्यस्त, दुई जनाको मृत्यु, एक बेपत्ता
मुख्य खबर

वर्षाले झापाको जनजीवन अस्तव्यस्त, दुई जनाको मृत्यु, एक बेपत्ता

(पार्थ मण्डल) झापा । तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। वर्षाले झापाका नदी तथा खोलामा पानीको सतह बढेपछि शनिबार बेलुकासम्म

पार्थ मण्डलशनिबार, २८ असार २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ८८९ / १,२८६)