Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
दमकमा  १ अर्ब २९ करोडको बजेट
राष्ट्रिय

दमकमा १ अर्ब २९ करोडको बजेट

लोकनाथ रिजाल दमक: एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा १ अर्ब २९ करोड ४३ लाख २ हजार ४ सय ८७ रुपैयाँको बजेट सार्वजनिक गरिएको छ। दमक नगरपालिकाको पहिलो नगर

सवाल नेपालमंगलबार, ३० असोज २०७४
लक्ष्मीजीलार्इ प्रसन्न पार्ने ११ कुराहरू
राष्ट्रिय

लक्ष्मीजीलार्इ प्रसन्न पार्ने ११ कुराहरू

अाफ्नो मुख्य द्वारमा लक्ष्मीजीको पदचिन्ह स्थापना गर्नु भनेको लक्ष्मीजीलार्इ भित्र्याउनु हो । यम पञ्चकमा घरको मुख्य द्वारमा चाँदी, तामा या कागजकै स्टिकर भएपनि स्

सवाल नेपालमंगलबार, ३० असोज २०७४
लाजमर्दो-प्रधानमन्त्री देउवाले नै मन्त्री नचिनेपछि.......
राष्ट्रिय

लाजमर्दो-प्रधानमन्त्री देउवाले नै मन्त्री नचिनेपछि.......

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीलाई चिनेनन् । माओवादीबाट जनसंख्या तथा वातावरण मन्त्री भएकी मिथिला चौधरीलाई प्रधानमन्त्री  देउवाले नचिने

सवाल नेपालमंगलबार, ३० असोज २०७४
टेलिकमले मोवाइलमा ल्यायो छुटका यस्ता अफर
राष्ट्रिय

टेलिकमले मोवाइलमा ल्यायो छुटका यस्ता अफर

नेपाल टेलिकमले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । कम्पनीले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा

सवाल नेपालमंगलबार, ३० असोज २०७४
माओेवादी मन्त्रीहरु जिम्मेवारी बिहिन, थापालाई उर्जा दिएर गृह आफैले राखे देउवाले
राष्ट्रिय

माओेवादी मन्त्रीहरु जिम्मेवारी बिहिन, थापालाई उर्जा दिएर गृह आफैले राखे देउवाले

काठमाडौं ३१ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई दिएको जिम्मेवारी खोस्दै राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी तोकेका छन् ।

सवाल नेपालमंगलबार, ३० असोज २०७४
ओेली र प्रचण्डलाइ देउवाले हान्न लागेको अस्त्र असफल ! सूचना चुहिएपछि देउवा तनावमा
राष्ट्रिय

ओेली र प्रचण्डलाइ देउवाले हान्न लागेको अस्त्र असफल ! सूचना चुहिएपछि देउवा तनावमा

प्रधानमन्त्री शेरबहादुर देउवाको लामो कसरतपछि नेकपा माओवादी केन्द्र सरकार छाड्ने अन्तिम कसरतमा जुटेको थियो । सत्ता सहयात्री दल विपक्षी नेकपा एमालेसग चुनावी गठबन्

सवाल नेपालमंगलबार, ३० असोज २०७४
कसैलाई बाँकी राख्ने छैन तेश्रो विश्वयुद्धले !
राष्ट्रिय

कसैलाई बाँकी राख्ने छैन तेश्रो विश्वयुद्धले !

अहिले विकसीत देशहरु सिरियालगायत मध्यपूर्व, युक्रेन, कोरियन द्वीपलगायतका देश र क्षेत्रहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युद्धमा भाग लिइरहेका छन् । युद्धग्रस्त

सवाल नेपालमंगलबार, ३० असोज २०७४
राजधानी काठमाडौँमा युवाहरुको नयाँ धन्दा, थाहा पाउँदा प्रहरी नै परे चकित
राष्ट्रिय

राजधानी काठमाडौँमा युवाहरुको नयाँ धन्दा, थाहा पाउँदा प्रहरी नै परे चकित

असोज ३१, काठमाडौं—फेसबुकबाट बेलायती नागरिकको नाममा प्रोफाइल बनाएर नेपालीलाई साथी बनाएर बहुमुल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर पार्सल गरी पठाइदिन्छु भनी

सवाल नेपालमंगलबार, ३० असोज २०७४
प्रधानमन्त्री देउवालाई झड्का! यस कारण सरकार नछाड्ने माओवादी केन्द्रको निर्णय (भिडियो सहित)
राष्ट्रिय

प्रधानमन्त्री देउवालाई झड्का! यस कारण सरकार नछाड्ने माओवादी केन्द्रको निर्णय (भिडियो सहित)

माओवादी केन्द्रले निर्वाचन सार्ने षडयन्त्र भएको दाबी गर्दै तत्कालका लागि सरकारबाट नबाहिरिने निर्णय गरेको छ । निर्वाचन आयोगबाट आफुहरुलाई मिति सार्ने तयारी भएको स

सवाल नेपालमंगलबार, ३० असोज २०७४
टेलिकमले ल्यायो तिहार छुट र अफर
बिज्ञान/प्रविधि

टेलिकमले ल्यायो तिहार छुट र अफर

काठमाडौं । नेपाल टेलिकमले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । कम्पनीले जिएसएम तथा सिडिएमए प्रिपे

सवाल नेपालमंगलबार, ३० असोज २०७४
कुल ३७,९७८ समाचारहरू (पृष्ठ ३,३१९ / ३,७९८)