Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
पार्टीको नाम र चुनाव चिन्ह यस्तो जुराए ( भिडियो सहित )
राष्ट्रिय

पार्टीको नाम र चुनाव चिन्ह यस्तो जुराए ( भिडियो सहित )

काठमाडौं । स्थापनाको ७० वर्षपछि नेपालमा पुनः एउटै कम्युनिस्ट पार्टी बन्ने निश्चित भएपछि पुनर्गठित पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै रहने भएको छ ।

सवाल नेपालबिहीबार, १८ असोज २०७४
एमालेका शीर्ष पाँच नेता, केपी ओलीदेखि ईश्वर पोखरेलसम्म को-कहाँबाट लड्दै छन् ?
मुख्य खबर

एमालेका शीर्ष पाँच नेता, केपी ओलीदेखि ईश्वर पोखरेलसम्म को-कहाँबाट लड्दै छन् ?

काठमाडौंँ, असोज १८ । आगामी मंसिरमा हुने संसदीय निर्वाचनका लागि राजनीतिक दलहरुले आ–आफ्नो उम्मेदवार चयन प्रकृया अगाडि बढाएका छन् ।

सवाल नेपालबुधबार, १७ असोज २०७४
वाम गठबन्धनमाथि कांग्रेसको जवाफी हमला
मुख्य खबर

वाम गठबन्धनमाथि कांग्रेसको जवाफी हमला

काठमाडौं । नेपाली कांग्रेसले एमाले माओवादी केन्द्र र नयाँं शक्ति पार्टीबिचको गठबन्धनलाई जवाफी हमला गरेको छ । उसले सो गठबन्धनविरुद्ध लोकतान्त्रिक गठबन्धन बनाउने

सवाल नेपालबुधबार, १७ असोज २०७४
एमालेले दियो यस्तो अभिव्यक्ती: चुनावअघि सरकार ढाल्ने योजना छैन
राष्ट्रिय

एमालेले दियो यस्तो अभिव्यक्ती: चुनावअघि सरकार ढाल्ने योजना छैन

१८ असोज, काठमाडौं । माओवादी केन्द्र र नयाँ शक्तिसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेको प्रमुख विपक्षी नेकपा एमालेले वामपन्थी गठवन्धनको उद्देश्य शेर

सवाल नेपालबुधबार, १७ असोज २०७४
त्रिभुवन विमानस्थलमा पार्किङ गरिएको जहाजमा यसरी धुवाँ निस्कियो
राष्ट्रिय

त्रिभुवन विमानस्थलमा पार्किङ गरिएको जहाजमा यसरी धुवाँ निस्कियो

असोज १८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको इथियोपियन एयरको जहाजमा एक्कासी धुवाँ निस्किएको छ ।

सवाल नेपालबुधबार, १७ असोज २०७४
लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसको आह्वान
मुख्य खबर

लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसको आह्वान

काठमाडौं: नेपाली कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउन औपचारिक पहल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकत

सवाल नेपालबुधबार, १७ असोज २०७४
राप्रपा कता जोडिएला ? छलफल दुवैतिर जारी –दिलनाथ गिरी
मुख्य खबर

राप्रपा कता जोडिएला ? छलफल दुवैतिर जारी –दिलनाथ गिरी

काठमाडौं । मंगलबार एकाएक नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच चुनावी तालमेल भएपछि कुन दल कोसंग जोडिने भन्ने होड चल्न थालेको छ ।

सवाल नेपालबुधबार, १७ असोज २०७४
आगामी चुनावमा पहिचान विरोधीलाई भाटे कारबाही गर्ने गोपाल किराँतीको चेतावनी
राष्ट्रिय

आगामी चुनावमा पहिचान विरोधीलाई भाटे कारबाही गर्ने गोपाल किराँतीको चेतावनी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किराँतीले आगामी चुनावमा पहिचान विरोधी उम्मेदवारलाई भाटे कारबाही गर्ने चेतावनी दिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल

सवाल नेपालबुधबार, १७ असोज २०७४
कुल ३७,९७८ समाचारहरू (पृष्ठ ३,३४३ / ३,७९८)