
देउवा अमेरिका जानसाथ काँग्रेस पार्टी फुटयो ! ‘नेपाली काङ्ग्रेस (बीपी)’ नामक पार्टी नयाँ स्थापना
राजनीतिक दलहरूको भीडमा मुलुकमा फेरि अर्को दलको जन्म भएको छ । विभिन्न वादका नाममा अनेक दल खुले पनि कुनैले पनि देश र जनताको हितमा काम गर्न नसकेको, सबै आफ्नै स्वार










