
संसद विघटनविरुद्ध रिट हाल्न हस्ताक्षर र नागरिकता संकलन जारी, १ बजे सर्वोच्च जाने
काठमाडौं, ९ जेठ । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाका विरुद्ध विपक्षी गठबन्धनले सिंहदरबारमा हस्ताक्षर र नागरिकता संकलन गरिरहेको छ ।

काठमाडौं, ९ जेठ । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाका विरुद्ध विपक्षी गठबन्धनले सिंहदरबारमा हस्ताक्षर र नागरिकता संकलन गरिरहेको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ ।

काठमाण्डाै - देशकाे पहाडी क्षेत्रको मौसम बद्ली भएको छ । तराईका थोरै ठाउँमा मौसम आंशिक बद्ली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘

। पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

प्रतिनिधि सभाको विघटन र मध्यावधि निर्वाचनको घोषणा भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरी मध्यावधि निर्वाचन गरेको प्रति विपक्षी गठबन्धनले सशक्त प्रतिवाद गर्ने भएको छ ।

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रतिनिधि सभा विघटन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३ महिनासम्म सरकार बनाउन नसक्नुको परिणाम भएको बताएका

रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपपछि एकजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएरात

काठमाडौं, ८ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने प्रयास गरेको टिप्पणी गरेका छन्