
नेकपाको झापामा नयाँ कमिटी बनाउन यस्तो सहमति, पुर्व एमालेबाट १०५ र पुर्व माओबादी केन्द्रबाट ७०
दमक/झापा जिल्लामा नेकपाको संगठन बनाउने बिषयमा सहमति भएको छ । जिल्लाको शिर्षस्थ नेतृत्वहरुको छलफलपछि यो बिषय टुंगो लागेको नेकपाका नेता चिन्तन पाठकले बताएकाछन् ।










