Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
दुइ समुहको दलबल सहित उम्मेदवारी दर्ता, चुनावी प्रचारतिब्र
मुख्य खबर

दुइ समुहको दलबल सहित उम्मेदवारी दर्ता, चुनावी प्रचारतिब्र

दमक/  प्रगतीशिल प्यानल र लोकतान्त्रिक प्यानलले आफ्नो चुनावी पूचारलाइ तिब्रता दिएकाछन् । उम्मेदवारी मनोनयनसंगै आक्रमक रुपमा चुनावी प्रचारमा लागेकाछन् ।

सवाल नेपाल बिहीबार, १२ भदौ २०७६
झापाका सिडिओ जनकराज दाहालको सरुवा, काठमण्डौको सिडिओ बने
मुख्य खबर

झापाका सिडिओ जनकराज दाहालको सरुवा, काठमण्डौको सिडिओ बने

गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अधिकांश तराईका जिल्लाहरुमा सिडिओ सरुवा गरिएको हो।

सवाल नेपालबिहीबार, १२ भदौ २०७६
बाणिज्य संघको उम्मेदवार मनोनय हुँदै, बिमल खतिवडा र गोकुल श्रेष्ठको अध्यक्षमा उम्मेदवारी पर्दै
मुख्य खबर

बाणिज्य संघको उम्मेदवार मनोनय हुँदै, बिमल खतिवडा र गोकुल श्रेष्ठको अध्यक्षमा उम्मेदवारी पर्दै

दमक/ दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

सवाल नेपाल बिहीबार, १२ भदौ २०७६
एसियाका १३ मनोरम शहरको सूचीमा नेपालको घान्द्रुक पनि
मुख्य खबर

एसियाका १३ मनोरम शहरको सूचीमा नेपालको घान्द्रुक पनि

चर्चित समाचार संस्था सीएनएनले सार्वजनिक गरेको एसियाका मनोरम १३ शहरको सूचीमा नेपालको घान्द्रुक पनि परेको छ। सीएनएन ट्राभलले बुधबार उक्त सूची सार्जजनिक गरेको हो।

सवाल नेपाल बुधबार, ११ भदौ २०७६
झापाकी एक युवतीले एयर होस्टेज हुँ भन्दै केटालाइ मख्ख बनाएर रकम थुत्ने गरेको खुलासा
मुख्य खबर

झापाकी एक युवतीले एयर होस्टेज हुँ भन्दै केटालाइ मख्ख बनाएर रकम थुत्ने गरेको खुलासा

आफूलाई एयर होस्टेज हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक महिलालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

राससमंगलबार, १० भदौ २०७६
BREKING NEWS पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने रिहा
मुख्य खबर

BREKING NEWS पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने रिहा

काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने रिहा भएका छन्।

सवाल नेपाल सोमबार, ९ भदौ २०७६
दमक उद्योग बाणिज्य संघको निर्वाचनमा गोकुल श्रेष्ठ सहितको प्यानल घोषणा
मुख्य खबर

दमक उद्योग बाणिज्य संघको निर्वाचनमा गोकुल श्रेष्ठ सहितको प्यानल घोषणा

दमक /दमक उद्योग बाणिज्य संघको आगामि भदौ २० मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस,राप्रपा,समाजवादी पार्टी नेपाल, लिम्बुवान ,जनमुक्ति लगायतका साना दलहरु समेतका

सवाल नेपाल सोमबार, ९ भदौ २०७६
रबि लामिछानेले अदालतमा दिएको बयान बाहिरियो !
मुख्य खबर

रबि लामिछानेले अदालतमा दिएको बयान बाहिरियो !

चितवन, भदौ ९ । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाको चितवन जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । अस्मिता भनिने

जनताटाइम्स अनलाइनबाट सभारसोमबार, ९ भदौ २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ८७६ / १,२८६)