Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
पथरीकी महिला रिना बस्नेतको हत्या बिरोधमा बन्द, उर्लियो आन्दोलन
मुख्य खबर

पथरीकी महिला रिना बस्नेतको हत्या बिरोधमा बन्द, उर्लियो आन्दोलन

दमक /मोरगको पथरीमा तीनदिन अघि भएको रिना बस्नेतको नाँंगो अवस्थामा शव भेटिएपछि शुरु भएको आक्रोश झन्झन् बढ्दै गएको पाईएको छ ।

सवाल नेपालमंगलबार, ९ वैशाख २०७६
रिनाको हत्या आरोपमा कमल नेपाल पक्राउ
मुख्य खबर

रिनाको हत्या आरोपमा कमल नेपाल पक्राउ

पथरी । मोरङको पथरीशनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आएर सो घटनामा निष्पक्ष छानबिनको माग गरेका छन । घटना

पत्रपत्रिका मंगलबार, ९ वैशाख २०७६
महिलाको रहस्यमय मृत्यु प्रकरणले पथरी तनावग्रस्त, आन्दोलन चर्कियो
मुख्य खबर

महिलाको रहस्यमय मृत्यु प्रकरणले पथरी तनावग्रस्त, आन्दोलन चर्कियो

पथरी । मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रिना बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै सोमबार संघर्ष स

सवाल नेपाल सोमबार, ८ वैशाख २०७६
काँग्रेस सभापति शेरबहादुर देउवाले दमकमा नेता कार्यकर्तालाइ यसरी थर्काए
मुख्य खबर

काँग्रेस सभापति शेरबहादुर देउवाले दमकमा नेता कार्यकर्तालाइ यसरी थर्काए

दमक/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसभित्र काँग्रेसलाइ नै हराउने खेल भएको भन्दै आफ्नै नेता कार्यकर्तालाइ यस्तो कार्य नगर्न भन्दै थर्काएकाछन् ।

सवाल नेपालसोमबार, ८ वैशाख २०७६
भोली पार्टी एकताको अन्तिम घोषणा :नेकपा अध्यक्ष पुष्पकमल दाहाल
मुख्य खबर

भोली पार्टी एकताको अन्तिम घोषणा :नेकपा अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोली सोमबार नेकपाको पुर्ण एकता हुने बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित ७० औं पार्टी स्थापना दिवस तथ

सवाल नेपालआइतबार, ७ वैशाख २०७६
भगवानले गरे दमकमा सामुदायिक अस्पतालको उद्घाटन, मुटुको स्वास्थ्य शिविरमा एकैदिन ५ सय बिरामीलाइ सेवा
मुख्य खबर

भगवानले गरे दमकमा सामुदायिक अस्पतालको उद्घाटन, मुटुको स्वास्थ्य शिविरमा एकैदिन ५ सय बिरामीलाइ सेवा

दमक/नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले सामुदायिक अस्पतालको उद्घाटन गरेको छ ।

सवाल नेपालशनिबार, ६ वैशाख २०७६
हजारौको भिडमा प्रधानमन्त्री ओली सामुन्ने कालो झण्डा फहराउने को हुन ?
मुख्य खबर

हजारौको भिडमा प्रधानमन्त्री ओली सामुन्ने कालो झण्डा फहराउने को हुन ?

बुटवल, ७ बैशाख – जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ ।

सवाल नेपालशनिबार, ६ वैशाख २०७६
कुल १२,८६० समाचारहरू (पृष्ठ ९१९ / १,२८६)