Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
दमकमा १ बर्षिय बालकको जीबनमाथि खेलवाड ! गलत आर्युबेदिक उपचारले खुट्टा गुम्यो
मुख्य खबर

दमकमा १ बर्षिय बालकको जीबनमाथि खेलवाड ! गलत आर्युबेदिक उपचारले खुट्टा गुम्यो

झापा । झापाको दमक ४ स्थित एक आयुर्वेदिक उपचार केन्द्रले गरेको गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आफन्तले आरोप लगाएका छन् ।

सवाल नेपालसोमबार, २९ पुस २०७५
दमक ट्राफिकको अनुकरणिय काम, चालकको आँखा जाँच र परामर्श अभियान
मुख्य खबर

दमक ट्राफिकको अनुकरणिय काम, चालकको आँखा जाँच र परामर्श अभियान

दमक ट्राफिकको अनुकरणिय काम, चालकको आँखा जाँच अभियान दमक/इलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी चालकहरुको आँखा जाँच अभियान शुरु गरेको छ ।

सवाल नेपालसोमबार, २९ पुस २०७५
दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा उदायो काँग्रेस गठबन्धन, अस्तायो नेकपा गठबन्धन
मुख्य खबर

दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा उदायो काँग्रेस गठबन्धन, अस्तायो नेकपा गठबन्धन

६ मध्ये नेकपा एकठाँउमा सिमित बनेको छ । राप्रपा एक र अन्य ४ मा काँग्रेस बिजयी भएको छ ।

सवाल नेपालआइतबार, २८ पुस २०७५
घनेन्द्र सुब्बा बिजयी, अध्यक्ष बन्ने बाटो खुल्यो
मुख्य खबर

घनेन्द्र सुब्बा बिजयी, अध्यक्ष बन्ने बाटो खुल्यो

दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दमकको निर्वाचनमा क्षेत्र नं. १ बाट धनेन्द्रराज सुब्बा बिजयी भएकाछन् ।

सवाल नेपालआइतबार, २८ पुस २०७५
खानेपानीमा ४ मतले रोशन गौतमले बाजी मारे
मुख्य खबर

खानेपानीमा ४ मतले रोशन गौतमले बाजी मारे

दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता समिति दमकको निर्वाचनमा क्षेत्र नं. ३ मा ४ मतले गणेश बस्नेतलाइ हराउदै रोशन गौतमले बिजय हासिल गरेकाछन् ।

सवाल नेपालआइतबार, २८ पुस २०७५
दमकको भ्यु टावरको कहिलेलाग्छ ठेक्का ? भ्यू टावर स्थल र दमक सभाहलको अवलोकलन
मुख्य खबर

दमकको भ्यु टावरको कहिलेलाग्छ ठेक्का ? भ्यू टावर स्थल र दमक सभाहलको अवलोकलन

दमक/प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिब इन्द्र भण्डारी, शहरी विकास मन्त्रलायका सचिब रमेश सिंह, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सि

सवाल नेपालआइतबार, २८ पुस २०७५
अस्पतालबाट प्रधानमन्त्री ओलीलाई नेता अधिकारीकाे सुझाव- ‘जनतास‌ँग गरेकाे बाचा नभुल्नुस्’
मुख्य खबर

अस्पतालबाट प्रधानमन्त्री ओलीलाई नेता अधिकारीकाे सुझाव- ‘जनतास‌ँग गरेकाे बाचा नभुल्नुस्’

काठमाण्डौ । ८२ वर्षको एक निष्ठावान कम्यूनिष्ट नेता जस्लाई अस्पतालको बेडमा रहँदा पनि देशको मायाँले पिरोलि रहन्छ । हुटहुटी छ देश विकास भएको र नेपाली जनताले सुख पा

सवाल नेपालशनिबार, २७ पुस २०७५
कुल १२,८६० समाचारहरू (पृष्ठ ९६७ / १,२८६)