Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
आज प्रकाश दाहालको प्रथम स्मृति दिवस, खुमलटारमा शोकसभा, देशैभरी दीप प्रज्वलन
मुख्य खबर

आज प्रकाश दाहालको प्रथम स्मृति दिवस, खुमलटारमा शोकसभा, देशैभरी दीप प्रज्वलन

मनहरि तिमिल्सिना/मङ्सिर ३, काठमाडौं । युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज एक वर्ष पुगेको छ ।

सवाल नेपालसोमबार, २ मङ्सिर २०७५
मोदीले दिएको चन्दन पशुपतिनाथमा चढाइने
मुख्य खबर

मोदीले दिएको चन्दन पशुपतिनाथमा चढाइने

काठमाडौं, मंसिर २ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दा दिएको श्रीखण्ड चन्दन हरि बोधिनी एकादशीका अवसरम

सवाल नेपालआइतबार, १ मङ्सिर २०७५
पार्टी एकिकरण कहिलेदेखि ? ढिला हुनुका कारण यसरी खुलाए प्रचण्डले
मुख्य खबर

पार्टी एकिकरण कहिलेदेखि ? ढिला हुनुका कारण यसरी खुलाए प्रचण्डले

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको व्यस्तताका कारण एकता प्रक्रियामा ढिलाइ भएको बताएका छन् । स्व. प्रकाश दाहालको

सवाल नेपालआइतबार, १ मङ्सिर २०७५
दुखद खबर : हेटौडामा पल्टियो ट्रक, दुई जनाको मृत्यु
मुख्य खबर

दुखद खबर : हेटौडामा पल्टियो ट्रक, दुई जनाको मृत्यु

हेटौडा– पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नं ९ स्थित पशुपतिनगरमा ट्रक पल्टदा दुई जनाको मृत्यु भएको छ ।

सवाल नेपालआइतबार, १ मङ्सिर २०७५
चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहबाट आगजनी
मुख्य खबर

चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहबाट आगजनी

जुम्ला – कार्यालय परिसरमै राखिएको जिल्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

सवाल नेपालआइतबार, १ मङ्सिर २०७५
कार्यक्रम स्थलमा नै भक्कानिए 'प्रचण्ड'
मुख्य खबर

कार्यक्रम स्थलमा नै भक्कानिए 'प्रचण्ड'

दोलखा - वर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर मुखैमा आएको चुनावको वातावरणले छपक्कै छोपेको थियो । तत्कालीन एमालेसँग पार्टी

सवाल नेपालआइतबार, १ मङ्सिर २०७५
राष्ट्रपतिलाई गाडी किन्न १८ करोड
मुख्य खबर

राष्ट्रपतिलाई गाडी किन्न १८ करोड

काठमाडौं । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएका छन् । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, औपचारिक रुपमा उपयोग

सवाल नेपालआइतबार, १ मङ्सिर २०७५
नेपाल टाइगर साप्ताहिकको २७ औ बार्सिकोत्स्व तथा अभिनन्दन कार्यक्रम सम्पन्न।
मुख्य खबर

नेपाल टाइगर साप्ताहिकको २७ औ बार्सिकोत्स्व तथा अभिनन्दन कार्यक्रम सम्पन्न।

नेपाल टाइगर साप्ताहिकको २७ औ बार्सिकोत्स्व तथा अभिनन्दन कार्यक्रम अपेक्षित रूपमा सफल भयो , कार्यक्रमका प्रमुख अतिथी पुर्ब मन्त्री मण्डलका अध्यक्ष तथा पुर्ब प्रध

सवाल नेपालशनिबार, ३० कात्तिक २०७५
कुल १२,८६० समाचारहरू (पृष्ठ ९९४ / १,२८६)